Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरमा ताण्डव मच्चाएको हात्तीले सिन्धुलीमा लियो एकजनाको ज्यान

स्थानीयद्वारा मदन भण्डारी मार्ग अवरुद्ध

FB_IMG_1677198646004-1677304514.jpg

१३ फागुन,मरिन। मकवानपुरमा दुई जनाको ज्यान लिएर सिन्धुली तर्फ लागेको वन हात्तीले सिन्धुलीमा अर्को एक जनाको ज्यान लिएको छ।  मकवानपुरमा दुई जनाको ज्यान लिएर सिन्धुली लागेको सोही जंगली हात्तीको आक्रमणबाट सिन्धुलीको कमलामाई नगरपालिका–१३ माथिल्लो रानीबासमा शनिबार एकको मृत्यु भएको हो ।जंगली हात्तीको आक्रमणबाट ४० वर्षीय दण्डपाणि पौडेलको मृत्यु भएको सिन्धुली   प्रहरीले जनाएको छ ।

मदन भण्डारी राजमार्गमा सरसफाइ गर्ने पौडेललाई  सुतिरहेको समयमा बिहान ३ बजेतिर घर भत्काएर हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणमा परी उनको मृत्यु भएपछि स्थानीयले मदन भण्डारी राजमार्ग अन्तर्गत रानीबासमा सडक अवरुद्ध गरेका छन् । जंगली हात्तीलाई तत्काल निकुञ्ज क्षेत्रमा स्थानान्तर गरी स्थानीयको जनधनको क्षति रोक्नु पर्ने, मृतक परिवारलाई उचित क्षतिपूर्ति, लगायतका माग राखी राजमार्ग अवरुद्ध गरेका हुन। अवरुद्ध सडक खण्ड खुलाउन आवश्यक पहल भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

थप समाचार