१४ फागुन, हेटौंडा । बागमती प्रदशे सभाको शनिवार साँझ बसेको बैठकमा बिषेश समय लिएर बोल्ने अधिकांस सांसदहरुले प्रदेशको समयसामयीक विषयसँगै निकुञ्ज र आरक्षका कारण आसपासमा बस्ने नागरिकहरुले जंगलि जनवारबाट समस्या भोेग्नु परिरहेको धारणा राखेका थिए ।
बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद इन्द्रबहादुर बानियाँले निकुञ्ज र आरक्षमा संरक्षित रहेका जंगली जनावरहरुको आक्रमणबाट आरक्ष र निकुञ्ज आसपासका नागरिकहरुको जनधनको क्षती पुगेको भन्दै सरकारले तत्काल त्यसतर्फ ध्यानदिनुपर्ने माग गरेका छन् । उलने प्रदेश सरकारले तत्काल संघीय सरकारसंग समन्वय गरेर कानुनी रुपमा मै नागरिकले भोगिरहेका समस्या समाधनको लागी पहल गर्न आग्रह गरे ।
केहि दिन यता राष्ट्रिय निकुञ्जबाट निस्किएको हात्तिले मकवानपुरको मनहरी र बकैया तथा सिन्धुलीको कमलामाईमा गरि तीन जनाको ज्यान लिइसकेको बताउँदै मृतकको परिवारलाई क्षतिपूर्ती र हात्तिलाई नियन्त्रणमा लिने व्यवस्था मिलाउन सांसद बानियाँले ध्यानाकर्षण गराए ।
यस्तै मााअेवादी केन्द्रका सांसद प्रेमबहादुर पुलामीले मकवानपुरको विभिन्न क्षत्रेमा जंगली हात्तिको आक्रमणबाट नागरिकहरुको ज्यान गइरहेको भन्दै त्यसलाई नियन्त्रणमा लिन माग गरे । उनले सरकारले निर्माण गरीरहेको तराई काठमाडौं फास्ट ट्रयाकका कारण बकैयाका केही नागरिकहरुको बासस्थान नै विस्थापीत हुने अवस्थामा पुगेको भन्दै ध्यानाकर्षण गराए ।
यसैगरी नेकपा एमालेकी सांसद भारति पाठकले पनि जंगली जनावरले मच्चाइरहेको आतंकलाई नियन्त्रणमा लिन सरकार जिम्मेवार बन्नुपर्ने बताईन । वन क्षत्रेको व्यवस्थित प्रयोगबाट नागरिकको आयआर्जनमा सहयोग पुग्ने किसिमका निति निर्माण गर्ने तर्फ प्रदेश सरकार गम्भिर बन्नेपर्ने उनको भनाई थियो ।
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















