Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सिन्धुलीमा स्थानीय न्यायिक समिति क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

FB_IMG_1677511169904-1677511434.jpg

१५ फागुन,सिन्धुली । स्थानीय न्यायिक समिती क्षमता अभिबृद्धि अन्र्तक्रिया कार्यक्रम सोमबार सिन्धलीको सिन्धुलीमाढिमा  सम्पन्न भएको छ।  कार्यक्रमको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले उद्घाटन गरेका छन्। 

बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव नारायण प्रसाद शर्माको अध्यक्षता तथा बागमति प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि गंगा नारायण श्रेष्ठको प्रमुख आतिथ्यता भएको कार्यक्रममा सिनधुली जिल्लाका ६ वटा पालिकाका जनप्रतिधि तथा न्यायिक समितिका सदस्यहरुको उपस्थिती रहेको थियो। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री श्रेष्ठले हरेक पालिकाको न्याय निरुपणको अधिकार पालिका उपाध्यक्षलाई कानुन र बिधिको शासनको साथै ब्यबहारिक न्याय निरुपणका लागि स्पष्ट रहन आबश्यक रहेको बताए। उनले न्याय सम्पादन गर्ने ब्यक्तिको सहजता तथा गलत न्याय सम्पादन न्युनिकरणको उदेश्य सहित बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बागमति प्रदेशका १० वटा जिल्लामा क्षमता अभिबृद्धिको सहितको अन्र्तक्रिया सन्चालन गरिने  उदघोष गरेका थिए।  बागमति प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन सचिव बिनोद भट्टराईले स्थानीय न्यायिक समिती क्षमता अभिबृद्धि अन्र्तक्रिया कायक्रमको सहजिकरण गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

थप समाचार