१८ फागुन, हेटौडा । हेटौडा–६, चौघडामा रहेको सुनगाभा शिक्षा निकेतन ईङलिश स्कूलले आफ्नो २३ औं अभिभावक भेला बिहीबार मनाएको छ।
विद्यालयका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव रामशरण सापकोटाको प्रमुख आतिथ्यतामा रहेको थिओ। भेलामा विद्यालयका अध्यक्ष रामहरि न्यौपानेले विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल अरुण पराजुली, शिक्षिका सुस्मिता न्यौपाने, प्रशन्ना रिजाल र कर्मचारी चण्डीका ढकाल, उत्कृष्ट अभिभावकमा विना देवकोटा, शोभा घिमिरे, गीता ढकाल, अनिशा तिमल्सिना र सुनिता क्याचाकीलाई सम्मान गरिएको थियो भने उत्कृष्ट शिक्षकमा निमा थापा र मुना विक. रचना बज्रचार्य र उत्कृष्ट विद्यार्थीमा अविन सापकोटा, रस्मिता सुवेदी, सौगात थापा र दिवस सञ्जेललाई सम्मान गरिएको थियो ।भेलामा समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठ र सञ्चारकर्मी भीमसेन पौडेललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, वडा सदस्य सरिता सापकोटा, निवर्तमान ६ नम्बर वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, विद्यालयका संस्थापक अध्यक्ष बासुदेव अधिकारी, प्यावसन मकवानपुरका अध्यक्ष विनोद सुवेदी, उपाध्यक्ष लक्ष्मी श्रेष्ठ, विद्यालयका प्रवन्ध सञ्चालक रामहरि चौलागाई, सचिव नारायण प्रसाद अधिकारी अभिभावक विश्वराज राई लगायतको उपस्थिति रहेको थियो ।
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...


















