१९ फागुन, हेटौंडा । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारको अभियानमा साथै रहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
बिहीबार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमा आधारित चलचित्र निलोफूलको विशेष प्रदर्शनीमा मन्त्री लामाले समलिङ्गी तेस्रोलिङ्गीहरु यो समाजको विकृति होइन भन्ने बुझाउनु आवश्यक रहेकोमा जोड दिइन् ।
उनले विपरित लिंङ्गीप्रतिको विवाहलाई मात्र नेपाली समाजले स्वीकार्दै आएको भन्दै उनले समाजमा समलिङ्गी तेस्रोलिङ्गीहरु पनि छन् र उनीहरुको अधिकार सुनिश्चित हुनुपर्छ भन्ने धारणाको विकास हुन जरुरी रहेको बताईन् ।
सामाजिक विकास मन्त्री मोक्तानले नीति निर्माणको ड्राफ्ट गर्न यही समुदायको अगुवालाई नै दिएको जानकारी दिदै सम्बन्धित क्षेत्रमा काम गर्दै आएका र पीडित भएकाहरुले नै निर्माण गरेको नीति वास्तविक हुने दावी गरिन् ।
उक्त अवसरमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अगुवा एवम् निर्माता निर्देशक सुनिलबाबु पन्तले सरकारले यो समुदायप्रति अपनत्व ग्रहण नै नगरेको गुनासो गरेका थिए । समावेशीताको कुरा समलिङ्गी तेस्रोलिंगी समुदायमा कार्यान्वयन नभएको उनको गुनासो थियो ।
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...


















