Email :- prastakhabar@gmail.com
समाज

हेटौडामा भएको सवारी दुर्घटनामा भोम्जनको मृत्यु

20200925_141948-1678267529.jpg

२४ फागुन,हेटौंडा। हेटौडा-१७ मा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ। 

बुधबार बिहान धरान चतरा सडक खण्ड अर्तरगत हेटौडा-१७ कठायत चोकमा हटिया चिसापानीबाट बकैयातर्फ जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र बिपरित दिसाबाट आउदै गरेको बा प्र ०३-०५ प्र ७११ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाएको थियो। ठक्कर खादा मोटरसाइकल चालक हेटौंडा-१८ भालुखोलाका १८ वर्षीय अर्जुन भोम्जनको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ।दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । 

 दुर्घटनामा मोटरसाइकलमा  सवार हेटौंडा १८ रामधुनीका १६ वर्षीय सुजन घलान घाइते भएका र उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।त्यसैगरी दुर्घटनामा स्कुटर  चालक नुवाकोट ककनी नगरपालिका-४ घर भएकी  अन्दाजी २८ वर्षीया जीना लामा र बागमती-८ शान्तिपुरकी २४ वर्षीया ललिता थापामगर घाइते भएको उनीहरुको हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारका लागि भरतपुर पठाइएको मकवानपुर प्रहरीले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
महिला एसियन कप छनोटमा नेपालले आज म्यानमारसँग खेल्ने 
foot-1686027832.JPG

२३ जेठ, हेटौंडा । एएफसी २० वर्ष मुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली...

नेपालमा उच्च रक्तचापका बिरामीको सङ्ख्यामा बृद्धि
reat-1686027696.JPG

२३ जेठ, हेटौंडा । नेपालमा उच्च रक्तचाप अर्थात् हाइ ब्लडप्रेसर का बिरामीको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य बीमा...

तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु 

२३ जेठ, हेटौंडा । तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री...

५ जनाको मृत्यु भएपछि पालिकाले दियो शोक विदा
Screenshot_20230606_10045-1686025219.jpg

२३ जेठ, अर्घाखाँची । आफ्नोे पालिकाका ५ जनाको जीप दुर्घटनामा परि मृत्युु भएपछि एक गाउँपालिकाले पालिकाभर शोक विदा...

मधेश सरकारको नीति तथा कार्यक्रम आज
madhesh_pradesh_sabha_nrs-1686016178.jpg

२३ जेठ, जनकपुर । मधेश सरकारको नीति तथा कार्यक्रम आज आउँदैछ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत...

मौसम सामान्यतया सफा रहने
Screenshot_20230324_10360-1686015413.jpg

२३ जेठ, हेटौंडा । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश र...

प्रतिनिधि र राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20230528_17371-1686015221.jpg

२३ जेठ, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा ...

कांग्रेसका महामन्त्री गगन थापा मकवानपुर आउने
pressmet-1685988983.jpg

२२ जेठ, हेटौँडा ।  जेठ २९ गते सोमबार नेपाली कांग्रेसका  महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् । जेठ २९ गते...

बाढीले बगाउँदा एक जनाको मृत्यु
death-5a68471f0a7ce5.2584-1685979786.jpg

२२ जेठ, म्याग्दी । म्याग्दीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा रघुगंगा गाउँपालिका-६...

थप समाचार