Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा-७ मा निशुल्क स्त्री रोग सम्बन्धि स्वास्थ्य शिविर

Screenshot_20230310_18291-1678452285.jpg

२६ फागुन,हेटौंडा । हेटौंडा-७ मा एक दिने स्त्री रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ। हेटौंडा वडा नम्बर-७ को कार्यालयको आयोजना,परिवार नियोजन संघ तथा सुनौलो भविष्य नेपाल हेटौंडाको प्राविधीक सहयोगमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो।

वडा कार्यालय तथा नागस्वती शहरी स्वास्थ्य केन्द्रमा संचालन गरिएको उक्त शिविरको हेटौंडा उपमहानगरपालिकका उपप्रमुख राजेश बानियाँले कार्यक्रमको ब्यानर पढेर शिविरको शुभारम्भ गरेका थिए। 

हेटौंडा-७ का वडाअध्यक्ष दामोदर गौतमको सभाध्यक्षतामा भएको शिविर शुभारम्भ कार्यक्रममा हेटौंडा-७ का वडसदस्यहरु सन्तुमाया पाख्रिन,श्याम सुन्दर परियार, राधिका विक र दिनेश थापामगर, नव ज्योती माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण बहादुर थापा, ७ नम्बर टोल विकास समन्वय समिति अध्यक्ष युवराज गौतम, नागस्वती शहरि स्वास्थ्य केन्द्रका उपाध्यक्ष राजु अधिकारी, राजनैतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रमुख लगायतको उपस्थिती रहेको थियो। 

हेटौडा अस्पतालकी स्त्री रोग विशेषज्ञ डाक्टर ज्योती मुडवरीले परिक्षण गरेको उक्त शिविरमा २११ महिलाले सेवा लिएको वडाअध्यक्ष गौतमले जनाएका छन्। उक्त शिविरमा १५३ महिलाको पाठेघरको जाचँ,एक जना महिलाको पाठेघरमा पलाएको मासु झिकेको,३ जनाको पाठेघरमा रिङ राखेको र २ जना महिलाले परिवार नियोजन सम्बन्धि सेवा लिएको वडसदस्य दिनेश थापामगरले बताएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

थप समाचार