२७फागुन,हेटौंडा । मकवानपुरको थाहानगरमा रहेको पालुङ बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको छ।
त्रिभुवन विश्वविद्यालयले तय गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका अनुसार आज फागुन २७ गते समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता भएको हो।आगामी चैत्र ५ गते हुने निर्वाचनको लागि पालुङ क्याम्पसमा विभिन्न ४ विद्यार्थी संगठनको सहमतिमा उम्मेदवारको मनोनयन दर्ता भएको हो।
पालुङ क्याम्पसले जारी गरेको बिज्ञप्तिमा बिहान ११ बजेदेखी २ बजे तोकियको समयमा अनेरास्ववियु ,अखिल क्रान्तिकारी ,नेबिसंघ,र राप्रबिसंको सहमतिमा उम्मेद्बारी दर्ता भएको हो।
दर्ता भएको उम्मेद्बारीमा सभापतिमा पुस्कल श्रेष्ठ ,सचिव दिलिप रुम्बा,कोषाध्यक्ष आयाम नापित,र सदस्यहरुमा मेनुका देउला,मोनिका खत्री र पुष्पा कार्की रहेको निर्वाचन अधिकृत कुमार नेगीले जानकारी दिएका छन्।
तेस्तै समानुपातिक तर्फ अखिल क्रान्तिकारी बाट सविता केसी,नेबिसंघ बाट रोशनी गोपाली र नविना अधिकारी,अनेरास्ववियु बाट सुस्मिता श्रेष्ठ र राप्रबिसं बाट पुष्पा पाख्रीन रहेको निर्वाचन अधिकृतको कार्यालय पालुङ क्याम्पसले जानकारी दिएको छ।पालुङ बहुमुुखी क्याम्पसमा स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ३ जना सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहसचिव तथा ३ जना सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् ।
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...


















