Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा लेखा व्यवस्थापन तथा माइनुट लेखन तालिम

FB_IMG_1678636822839-1678637305.jpg

२८ फागुन, हेटौडा । सव डिभिजन वन कार्यालय हेटौडाको आयोजनामा हेटौडामा  एक दिने लेखा ब्यवस्थापन तथा माईनुट लेखा तालिमको आयोजना गरिएको छ । सव डिभिजन वन कार्यालय हेटौडाको चालु आर्थिकवर्ष २०७९। ०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तालिमको आयोजना गरिएको हो ।तालिममा लेखा ब्यवस्थापन तथा माईनुट लेख्ने विधिको बारेमा जानकारी गराईएको थियो ।

समूहमा हुने आयव्यव, योजना तर्जुमा, साधारणसभा, उपसमिति, लेखा परिक्षण, समुहको विधान कार्ययोजना, वन व्यवस्थापन, वन सदुपयोग, बुझबुझारथ, जिन्सी खाता, बैक नगदी खाता, वन डढेलो नियन्त्रण, सामाजिक कार्यहरु, वन उद्यम, आयआर्जन लगायतका विषयहरुमा सहायक वन अधिकृत रामचन्द्र श्रेष्ठ। फरेष्टर यदुकुमार घिमिरे र रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेलले सहजीकरण गरेका थिए ।तालिम समूह सञ्चालनको लागि उपयोगी भएको महिला सिर्जना सामुदायिक वनकी अध्यक्ष लक्ष्मी श्रेष्ठले बताईन ।

तालिममा सव डिभिजन वन कार्यालय, हेटौडा अन्तरगत रहेका विभिन्न सामुदायिक वनका अध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्य र समूहका कर्मचारी समेत गरि २५ जनाको सहभागिता थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

थप समाचार