Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अपडेट: मकवानपुरमा बस दुर्घटना, १३ जना घाइते (नामसहित)

FB_IMG_1678965733959-1678-1678970595.jpg

२ चैत, हेटौंडा । मकवानपुरको मनहरीमा हेटौंडा जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइतेहरूको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । घाइतेमध्ये उदयपुर कटारीका समिन मियाको अवस्था गम्भीर छ भने ७ जनाको अवस्था मध्यम र ५  जनाको अवस्था सामान्य रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
पुर्व-पश्चिम राजमार्ग अन्तरगत मनहरी-६ डिपाटमा चितवनबाट हेटौंडा जाँदै गरेको ना ७ ख १३२६  नम्बरको बस अनियन्त्रित भई सडकबाट तल खेतमा खसेको प्रहरीको भनाई छ ।

घाइतेहरूको नाम
१) बस चालक जि.ऊदयपुर कटारी न.पा.बस्ने बर्ष अं.३२/३३ को समिन मिया शरिरको बिभिन्न भगमा चोट अवस्था गम्भिर ।
२) जि.मकवानपुर मनहरी गा.पा.७ बस्ने बर्ष अं.३१ कि रोसनि बर्तौला सामान्य ।
३) ऐ.ऐ.वडा नं.८ बस्ने बर्ष अं.२४ को अर्जुन नेपालि सामान्य ।
४) ऐ.ऐ.बस्ने बर्ष अं.२२ कि सरिता परियार सामान्य ।
५) ऐ.राक्सिराङ गा.पा.६ बस्ने बर्ष अं.७० कि फुल माया तमाङ सामान्य ।
६) ऐ.हे.ऊ.म.न.पा. ५ बस्ने बर्ष अं.४२ कि रिता थापा सामान्य ।
७) ऐ.ऐ. वडा न.८ बस्ने बर्ष अं.२९को राकेस प्याकुरेल मध्यम ।
८) ऐ.ऐ.वडा न. ५ बस्ने बर्ष अं.७५ कि धन देबी थापा मध्यम ।
९) जि.चितवन राप्ति न.पा.१ बस्ने बर्ष अं.४१ कि लक्ष्मि घलान मध्यम ।
१०) ऐ.ऐ.वडा न.२ बस्ने बर्ष अं.३६ कि बबिता लामा धलान मध्यम ।
११) जि.खोटाङ मजुवागडि गा.पा.२ बस्ने बर्ष अं.३२ को दिपेस राई मध्यम ।
१२) जि.बारा कलैया न.पा.१ बस्ने बर्ष अं.२४ को रामपुकार साह कानु मध्यम ।
१३) ऐ.फेटा गा.पा.४ बस्ने बर्ष अं.५६ को बोधनाथ राउत कुर्मि मध्यम ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार