११ भदौं, हेटौँडा । नेपाली काँग्रेस हेटौँडा–६ नम्बर इकाई समितिको आयोजनामा शनिबार चौघडामा शुभकामना आदानप्रदान एवं तीज विशेष कार्यक्रम भएको छ । नेपाली काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमुख आतिथ्यता एवं ६ नम्बर इकाई सभापति रामहरी तिमल्सिनाको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा काँग्रेस जिल्ला कोषाध्यक्ष गोपिलाल विक, जिल्ला सदस्य एवं संगठन विभाग प्रमुख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्य आनन्द कठायत, ६ नम्बर इकाईका निवर्तमान अध्यक्ष गोपालप्रसाद दुलाल, क्षेत्रीय सदस्य सुमित्रा न्यौपाने, तरुण दल जिल्ला अध्यक्ष इश्वर पाठक, महिला संघ क्षेत्रीय सभापति तारा राई लगायतले तिजको सकारात्मक पक्ष र पछिल्लो समय देखिएका विकृतिको बारेमा मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला पदाधिकारी, भातृ संगठन र वडाका नेता कार्यकर्ताले सामुहिक रुपमा दर खाएको वडा सचिव कुमार तिमल्सिनाले बताए ।
९ चैत, लहान। सिरहाको औरही गाउँपालिकाका भएको घटनामा संलग्न पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप...
८ चैत, हेटौंडा । हेटौंडा-६ मा चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले काष्ठ उद्यमशिलता अभिबृद्धिका लागि उद्योग...
८ चैत, हेटौंडा । प्रत्येक वर्ष कैलाश गाउँपालिकाले आयोजना गर्ने उपाध्यक्ष कप भलिबल प्रतियोगिता यस वर्ष चैत १६...
८ चैत, हेटौंडा। बिहीबारबाट सुरु भएको यस वर्षको एसइई परीक्षा अन्तर्गत शुक्रबार (आज) मकवानपुरका २८ परीक्षा...
८ चैत, लहान। सिरहाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)मन्त्रालय तानिएका छन्। शुक्रबार बिहान गृह मन्त्रालय स्रोतले...
८ चैत, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलाको एक हजार र चाँदी ३५ रुपैयाँ घटेको हो...
८ चैत, एजेन्सी। फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहान सम्पन्न दक्षिण अमेरिकी छनोट खेलमा ब्राजिलले...
८ चैत, हेटौंडा । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक बस्दै छ । विहान ११ बजे मध्य बानेश्वरस्थित...
८ चैत, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले सञ्चालन गर्दै आएको विपन्नसँग अध्यक्ष कार्यक्रममा ७...
२५ फागुन, हेटौंडा । हेटौंडा-१ स्थित राप्ती खोलामा डुबेर हेटौंडा ५ पिप्लेका एक युवकको मृत्यु भएको छ । आइतबार...
२६ फागुन, हेटौंडा। मकवानपुरमा सडक खन्ने क्रममा पहिरोमा परेर स्काभेटर पुरीएको छ । मकवानपुरको भिमफेदी...
२७ फागुन, हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा बारा कोल्वीमा एक महिलाको ज्यान गएको छ भने २ जना...
७ चैत, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा ९ पशुपतिनगरमा ट्रकसंग ठोक्किदा ग्याँस लोड...
रूपेश दुलाल/सुनिल शिवाकोटी ५ चैत, हेटौंडा । केही बर्ष अघिसम्म पर्यटनका हिसाबले ओझेलमा रहेको चित्लाङ अहिले...
२९ फागुन, हेटौंडा। मकवानपुरमा होलीका क्रममा अवान्छित गतिविधि गर्ने ११ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा...
६ चैत, हेटौंडा। मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मकवानपुर बहुमुखी क्याम्पसमा...
२ चैत , हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगमले शनिबार मध्यरातिबाट लागु...
८ चैत, हेटौंडा । दोलखाको बिगु गाउँपालिका-२ जगतमा एसईई दिएर पौडी खेल्न गएका परीक्षार्थीको तामाकोशी नदीमा डुबेर...