Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडाका ३ क्याम्पसमा स्ववियु निर्वाचन अन्तर्गत मतदान सुरु

FB_IMG_1679193377934-1679194451.jpg

हेटौंडा क्याम्पसमा सुरु भएको मतदान

५ चैत,हेटौंडा  ।  त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका आङ्गिक र सम्बन्ध प्राप्त क्याम्पसमा हुने स्ववियु निर्वाचन अन्तर्गत मकवानपुरको ७ स्थानका क्याम्पस मध्य हेटौंडामा रहेका ३ वटा क्याम्पसमा मतदान कार्य सुरु भएको छ। हेटौंडा-४ मा रहेको हेटौंडा क्याम्पस,हेटौंडा-२ मा रहेको मकवानपुर बहुमुखी क्याम्पस र हेटौंडा-६ मा रहेको वंशगोपाल बहुमुखी क्याम्पसमा निर्धारित समय ८ बजेबाट निर्वाचन सुरु भएको त्यहाँ रहेका हाम्रा सहकर्मीहरुले जनाएका छन्। 

हटिया जनप्रिय,मनहरी,वन विज्ञान अध्ययन संस्थान र निर्मल बहुमुखी क्याम्पसमा भने यो समाचार तयार पर्दा सम्म निर्वाचन सुरुहुन नसकेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जनाएका छन्। स्ववियु निर्वाचनमा सम्भावित घटनालाई मध्यनजर गरेर प्रहरी निरीक्षकहरुको कमाण्डमा नेपाल र सशस्त्र प्रहरी सहितको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताएका छन्। शान्तिपूर्ण अवस्थामा मतदान भइरहेको जनाइएको छ। त्रिभुवन विश्वविद्यालयले बिहान ८ बजेबाट अपरान्ह ४ बजेसम्मलाई मतदानको समय निर्धारण गरेको छ। 

FB_IMG_1679197089083-1679197171.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार