६ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना लामाले सामुदायीक बिद्यालयमा दिदैँ आएको शिक्षामा सुधार आवश्यक रहेको बताएकी छन् । उनले पुर्वाधारका हिसाबले सामुदायीक बिद्यालय अव्बल देखिए पनि शिक्षाको गुणस्तरमा कम्जोर रहेको भन्दै उनले सुधार आवश्यक रहेको बताएकी हुन् ।
हेटौंडा ११ सिमलटारमा रहेको शंकर ज्योती आधारभूत बिद्यालयको २७ औं अभिभावक भेलाको अवसरमा बोल्दै प्रमुख लामाले यस्तो बताएकी हुन् । उक्त अवसरमा प्रमुख लामाले विद्यालयको नवनिर्मित ४ कोठे भवनको उद्घाटन पनि गरेकी छन् । भवन जिल्ला कार्यक्रम कार्यान्वयन इकाइ (शिक्षा) को ७० लाख रुपियाँको लागतमा निर्माण गरिएको हो ।
उनले कार्यक्रममा बोल्दै बिद्यालयमा शिक्षकले दिएको शिक्षाको मात्र भर परेर नबस्न अभिभावक हरुलाई आग्रह पनि गरिन् । बिद्यालयमा लिएको शिक्षासँगै आफुले पनि घरमा बालबालिकाको अवस्था, बिचार र धारणाका बारे जानकार हुन आवश्यह रहेको उनको भनाई थियो ।
कक्षा ८ सम्म अध्यापन हुने बिद्यालयमा रहेको पुरानो कच्ची भवनहरु जिर्ण हुँदै गएसँगै भवन अभाबका कारण समस्या हुँदै आएको थियो । करिब ५ सय बिद्यार्थि रहेको बिदालयमा अहिले पनि भवनको अभाब रहेको अभिभावक भेलामा प्रधानाध्यापक मुकुन्द न्यौपानेले बताए । उनले पुराना भावन जिर्ण हुँदै गएकाले बिद्यालयका लागि थप ८ कोठाको नयाँ पक्कि भवन आवश्यक रहेको बताए ।
अभिभाक भेला कै अवसर पारेर बिद्यालयका पुर्व शिक्षक रामबहादुर थापालाई बिदाई गरिएको छ भने उत्कृष्ठ शिक्षकको रुपमा कबिता गौतम, विन्दुसिं ठकुरी र शुसिला न्यौपानेलाई सम्मान गरिएको थियो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्यबहादुर खुलालको अध्यक्षतामा भएको अभिभावक भेला तथा बिद्यालय भवन उद्घाटनमा हेटौंडा–११ का वडा अध्यक्ष जुना दाहाल, वडा सदस्य गोपिनी सापकोटा, बिकास नेपाल, गिता सुनार, उपमहानगरका शिक्षा बिकास अधिकृत रमेश बिडारी, बिद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष कमलचन्द्र सुमन लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

















