Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

अन्तराष्ट्रिय

राहुल गान्धीको सांसद पद खारेज

Rahul-1679658463.jpg

फाइल तस्विर

१० चैत, काठमाडौं । भारतको लोकसभाका प्रमुख प्रतिपक्ष दलका नेता एवं भारतीय राष्ट्रिय कंग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीको सांसद पद खारेज भएको छ । संसद सचिवालयले शुक्रबार सूचना जारी गर्दै उनको पद खारेज भएको जनाएको हो । 
चार वर्ष पुरानो मानहानी मुद्धामा सुरत अदालतले दोषी ठहर गरेपछि संसद सचिवालयले उनको पद खारेज भएको सूचना जारी गरेको छ । उनी भारतको लोकसभा सदस्य रहेका गान्धिलाई अदालतले २ बर्षको जेल सजाय र १५ हजार जरिवाना समेत तोेकेको छ । उनलाई अदालतको फैलसा उपर माथिल्लो अदालतमा पुनरावेदन गर्न ३० दिनको म्याद दिंदै धरौटीमा रिहा गरेको छ ।
सन् २०१९ मा उनले मोदी थरलाई लिएर टिप्पणी गरेपछि उनीमाथि सुरत अदालतमा मुद्दा दायर भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
शेखर-गगन समूहबाट मन्त्रीमा ४ जनाको नाम छनौट
Screenshot_20240714_18151-1720960250.jpg

३० असार, हेटौंडा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहबाट मन्त्रीका लागि चार जनाको...

राष्ट्रपतिद्वारा ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त
kp_oli_1620037744_edit_14-1720958878.jpg

३० असार, हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति...

मुकुल ढकाललाई स्वर्णिमद्वारा आक्रमणको धम्की
Swarnim-1720944413.jpg

३० असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले आफुमाथि रास्वपा...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो
Gold1-1720943605.jpg

३० असार, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । त्यस्तै चाँदीको मूल्य भने घटेको छ ।  छापावाल...

प्रतिनिधिसभाको आइतबार निर्धारित बैठक स्थगित
1641373260_1615078427_san-1720920962.jpg

३० असार, हेटौंडा । प्रतिनिधिसभाको आइतबारका लागि निर्धारित बैठक स्थगित गरिएको छ । आइतबार दिउँसो ३ बजे बस्ने गरी...

ओली आज प्रधानमन्त्रीमा नियुक्त हुने
kp_oli_1620037744_edit_14-1720920437.jpg

३० असार, हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । राष्ट्रपति...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1720919280.jpg

३० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुन न्यून चापीय रेखा सरदर  स्थानभन्दा उत्तरतर्फ...

ओली नेतृत्वको सरकारमा जाने मन्त्री छनौटका लागि कांग्रेसको मापदण्ड
Nepal-congress-1720867182.jpg

२९ असार, हेटौंडा । नेपाली कांग्रेसले  एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा जाने मन्त्री...

चितवनको नारायणी नदीमा एक जनाको शव भेटियो
death_body-1720861379.jpg

२९ असार, हेटौंडा । चितवनको नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । भरतपुर महानगरपालिका-२८ गोलाघाटमा नारायणीमा...

थप समाचार