Email :- prastakhabar@gmail.com
राजनीति

हरिहरपुरगढीमा मोटरसाइकल दुर्घटना, हेटौंडा-६ का चौलागाईंको मृत्यु

Screenshot_20230324_18141-1679661081.jpg

फाइल तस्बिर

१० चैत, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत हरिहरपुरगढी गाउँपालिका-५ भलखँडामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
दुर्घटनामा हेटौंडा-६ चौघडाका अन्दाजी २०/२१ बर्षीय प्रनिश चौलागाईको मृत्यु भएको छ । गम्भिर घाइते भएका चौलागाईको मरिणस्थित कपिलाकोट स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते सर्लाही बरहथवा नगरपालिका-३ हजरियाका २२ बर्षीय रोहन राईको सिन्धुली अस्पताल  र सिन्धुली हरिहरपुरगढी-५ बोटेनीका २१ बर्यीय अनमल राई महेन्द्र झ्याडीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।
मकवानपुरबाट सिन्धुली जाँदै गरेको बागमती प्रदेश-०३-००५ प ३८६७ नम्बरको मोटरसाइकल र मरिणबाट हेटौडातर्फ आउँदै गरेको प्रदेश २-०३-०१३ प ३४४६ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३८६७ नम्बर मोटरसाइकल जलेको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
महिला एसियन कप छनोटमा नेपालले आज म्यानमारसँग खेल्ने 
foot-1686027832.JPG

२३ जेठ, हेटौंडा । एएफसी २० वर्ष मुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली...

नेपालमा उच्च रक्तचापका बिरामीको सङ्ख्यामा बृद्धि
reat-1686027696.JPG

२३ जेठ, हेटौंडा । नेपालमा उच्च रक्तचाप अर्थात् हाइ ब्लडप्रेसर का बिरामीको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य बीमा...

तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु 

२३ जेठ, हेटौंडा । तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री...

५ जनाको मृत्यु भएपछि पालिकाले दियो शोक विदा
Screenshot_20230606_10045-1686025219.jpg

२३ जेठ, अर्घाखाँची । आफ्नोे पालिकाका ५ जनाको जीप दुर्घटनामा परि मृत्युु भएपछि एक गाउँपालिकाले पालिकाभर शोक विदा...

मधेश सरकारको नीति तथा कार्यक्रम आज
madhesh_pradesh_sabha_nrs-1686016178.jpg

२३ जेठ, जनकपुर । मधेश सरकारको नीति तथा कार्यक्रम आज आउँदैछ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत...

मौसम सामान्यतया सफा रहने
Screenshot_20230324_10360-1686015413.jpg

२३ जेठ, हेटौंडा । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश र...

प्रतिनिधि र राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20230528_17371-1686015221.jpg

२३ जेठ, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा ...

कांग्रेसका महामन्त्री गगन थापा मकवानपुर आउने
pressmet-1685988983.jpg

२२ जेठ, हेटौँडा ।  जेठ २९ गते सोमबार नेपाली कांग्रेसका  महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् । जेठ २९ गते...

बाढीले बगाउँदा एक जनाको मृत्यु
death-5a68471f0a7ce5.2584-1685979786.jpg

२२ जेठ, म्याग्दी । म्याग्दीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा रघुगंगा गाउँपालिका-६...

थप समाचार