Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेपाल शिक्षक संघ बागमती प्रदेश सिंखडाको नेतृत्वमा

FB_IMG_1679921244179-1679921404.jpg

१३ चैत,हेटौंडा  । नेपाल शिक्षक संघ वाग्मती प्रदेशको अध्यक्षमा दीपक सिंखडा निर्वाचित हुनुभएको छ । आइतबार राति प्रेदेशको राजधानी हेटौंडामा सम्पन्न निर्वाचन प्रकृया अन्तर्गत सिंखडा संघ बागमती प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन्।सिंखडा राजेन्द्र अधिकारीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएको निर्वाचन संयोजक दिपकलाल खतिवडाले जनाएका छन्। 

यसैगरी संघको बागमती प्रदेश वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद दाहाल, उपाध्यक्ष (महिला)मा कमलाकुमारी थापा, खुला उपाध्यक्षमा दीपशंकर चौलागाइँ र अनिलकुमार झा,निर्वाचित भए भने महाचिवमा राजेशराज महत निर्विरोध निर्वाचित भएको जनाइएको छ।त्यसैगरी महिला महासचिव अर्थमा शान्ति गजुरेल पनि निर्विरोध निर्वाचित भए। उपमहासचिव खुलामा रुद्रकुमार धमला, उपमहासचिव अर्थमा अर्जुनप्रसाद लामिछाने निर्वाचित भएका छन्। 

उपमहासचिव महिलामा रश्मी तामाङ निर्विरोध निर्वाचित हुँदा उपमहासचिव समावेशीमा ओमप्रकाश बन्जाडे र भेषराज थापा  त्यसैगरी खुला सदस्यमा  दुर्गादेवी गुरुङ, रामबहादुर घ्यावा, कमल गुरुङ, ज्ञानेन्द्र बर्ताैला, बिर्जबहादुर घोले, सुनीता नेपाली, केशवबहादुर डोटेल, दीपेन्द्र रेग्मी, ज्ञानेन्द्रप्रसाद सन्जेल, बलराम गिरी र श्रीकृष्ण केसी निर्वाचन भएका छन्। 

महिला सदस्यमा  गीता न्यौपाने, शकुन्तला त्रिपाठी, कल्पना मोक्तान र मुना नांगिला पन्त निर्वाचन भएको जनाइएको छ। चैत्र ११ र १२ गते दिन सम्म चलेको संघ बागमती प्रदेश अधिवेशनको कांग्रेस उप सभापति एव प्रतिनिधिसभा सदस्य धनराज गुरुङले उद्घाटन गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

थप समाचार