Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिदा दुई घाइते

IMG_20230329_224905-1680109462.jpg

१५ चैत,हेटौंडा । बुधबार साँझ हेटौंडामा प्रहरीको भ्यानले  मोटरसाइकललाई ठक्कर दिदा  मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् ।

हेटौंडा-१०  बुद्ध चोकमा जिल्ला  प्रहरी कार्यलय मकवानपुरको भ्यानले यो समाचार तयार पर्दा सम्म नम्बर खुल्न नसकेको कालो रातो बजाज पल्सर मोटरसाइकललाई ठक्कर दिएको हो । 

घाइते दुबैजनाको हेटौंडा १ मा रहेको अर्थोपेडिक अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । घाइते दुबैको परिचय खुल्न बाकी रहेको र अवस्था मध्यम रहेको प्रवक्ता कार्कीले बताए । 

प्रहरिको भ्यानले मोटरसाइकललाई ठक्कर दिएको भन्दै आक्रोशित बनेका सर्वसाधारणले जिल्ला प्रहरी कार्यलय अगाडि टायर बालेर केहिबेर प्रदर्शन समेत गरेका थिए । प्रदर्शनका कारण केही समय यातायात अवरुद्ध बनेको थियो। डिएसपी कार्कीले ठक्कर दिने सवारी र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान हुने बताएका छन्। भ्यान चालककले मादक पदार्थ सेवन गरे नगरेको अनुुुसन्धान सुरु गरिएको र घाइते भेट्न म आफै पुगेको थिए। घाइतेको अवस्था सामान्य छ,उपचारमा कुनै कमी हुन नदिने डिएसपी कार्कीले बताए।

IMG_20230329_225032-1680109550.jpg
IMG_20230329_225149-1680109628.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार