१६ चैत,हेटौंडा । मकवानपुरको बकैया- ३ हात्तिसुडेँमा बुधबारराति सवारी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
धरान चतरा सडकखण्ड अन्तर्गत बकैया-३ मा फापरबारीबाट हातिसुडेतर्फ आउँदै गरेको प्रदेश ३ –०२–०१० प ८८६१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ग १४ प ३८७५ नम्बरको माटरसाइकलले पछाडीबाट ठक्कर दिँदा पाँच जना घाइते भएको हुन्।
घाइते हुनेमा प्रदेश ३–०२–०१०प ८८६१ नम्बरको मोटरसाइकल चालक बकैया–३ हातिसुडेँ बस्ने २७ वर्षीय कृष्ण कार्की,सोही मोटरसाइकलमा पछाडी सवार हेटौंडा–२ बस्ने २१ वर्षीया मुनिला वाईवा र ग १४ प ३८७५ नम्बरको मोटरसाइकल चालक चितवनको भरतपुर –१९ बस्ने २१ वर्षीय प्रशान्त तामाङ, सोही मोटरसाइकलमा सवार बकैया–२, धियाल बस्ने १८ वर्षीया प्रमिला भोलन र १७ वर्षीया स्मृति स्याङतान रहेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिएका छन्।
घाइतेमध्ये कृष्ण कार्की र प्रमिला भोलनको हेटौंडास्थित चुरेहिल अस्पतालमा, प्रशान्त तामाङको हेटौंडा अस्पतालमा, मुनिला वाईवा र स्मृति स्याङतानको स्थानीय क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले बताएका छन्। उक्त सडकखण्डमा दिनहु जसो दुर्घटना हुने गरेको छ। बुधबार बिहान मात्र मोटरसाइकलको ठक्करबाट एक पुरुषको ज्यान गएको थियो।
२३ जेठ, हेटौंडा । एएफसी २० वर्ष मुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली...
२३ जेठ, हेटौंडा । नेपालमा उच्च रक्तचाप अर्थात् हाइ ब्लडप्रेसर का बिरामीको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य बीमा...
२३ जेठ, हेटौंडा । तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री...
२३ जेठ, अर्घाखाँची । आफ्नोे पालिकाका ५ जनाको जीप दुर्घटनामा परि मृत्युु भएपछि एक गाउँपालिकाले पालिकाभर शोक विदा...
२३ जेठ, जनकपुर । मधेश सरकारको नीति तथा कार्यक्रम आज आउँदैछ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत...
२३ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश र...
२३ जेठ, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा ...
२२ जेठ, हेटौँडा । जेठ २९ गते सोमबार नेपाली कांग्रेसका महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् । जेठ २९ गते...
२२ जेठ, म्याग्दी । म्याग्दीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा रघुगंगा गाउँपालिका-६...
१२ जेठ, हेटौंडा । २५ वर्षअघि एक टन गाँजा छाडेर भागेका मकवानपुरको राक्सिराङ गाउँपालिकाको सरिखेतका ईमान सिं...
२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...
२० जेठ, हेटौंडा । हेटौडा - ५ राईटोल बाट मनकामना जाने बाटोको जंङगलमा शव फेला परेको छ । शनिवार विहान राईटोल बाट...
१२ जेठ, हेटौंडा । नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाकाे अध्यक्षमा मधुप्रसाद अधिकारी चयन भएका छन्...
१६ जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत संघीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २...
२० जेठ, हेटौंडा । विश्व वातावरण दिवस-२०८० को अवसरमा हेटौंडामा साइकल र्याली एवं सम्मान कार्यक्रम भएको छ । टोल विकास...
१३ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले...
२२ जेठ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले सोमबार ४६ जना प्रहरी निरीक्षक (ईन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक...
१८ जेठ, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा दुई जनाको हत्या गरिएको छ । हत्या हुनेमा बाणगंगा नगरपालिका-६ मटेरियाका...