२३ चैत्र, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ( फेकोफन) बागमती गाउँपालिकाको दोश्रो अधिवेशन सम्पन्न भएको छ । बुधबार सम्पन्न अधिवेशनले
दल बहादुर राइको अध्यक्षतामा बागमती गाउँपालिका स्थानीय महासंघ सर्वसम्मतरुपमा चयन गरेको छ। उपाध्यक्षमा राममाया थोकर, सचिवमा मेनुका थापा र कोषाध्यक्षमा बासुदेव गोले चयन भएका छन ।
जिल्ला प्रतिनिधीमा पुरुष तर्फ दल बहादुर राई, सन्त बहादुर थिङ, बासुदेव गोले र महिला तर्फ राधिका तिमल्सिना, निर्मला राई र धनमाया स्याङतान चयन भएका छन । प्रदेश प्रतिनिधीमा पुरुष तर्फ खेमराज जर्घा, चिज कुमार परियार, पञ्चलाल भोलन, कुल बहादुर राई र महिला तर्फ रुकु तिमल्सिना, धनमाया स्याङतान, हरिमाया पाख्रिन र राधिका तिमल्सिना चयन भएका छन ।
बागमती गाउँपालिका अध्यक्ष सर्केस घलानको प्रमुख अतिथ्यतामा भएको सम्पन्न अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष फणिन्द्र प्रसाद तिमल्सिना बागमती गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष हर्कमाया स्याङतान, सामुदायिक वन उपभोक्ता महासंघ, बागमती प्रदेशका सचिवालय सदस्य रामहरि चौलागाई, मकवानपुर जिल्ला अध्यक्ष साधुराम चौलागाई, स्थानीय महासंघ हेटौडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल, स्थानीय समाजसेवी खेमराज जर्घा,विभिन्न सामुदायिक वनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...


















