Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

एसईईमा सहभागी विद्यार्थीलाई देउरालीका होटल व्यवसायीको सहयोग

IMG_20230407_202800-1680878623.jpg

२४ चैत, इन्द्रसरोबर । मकवानपुरको इन्द्रसरोबर गाँउपालीका वडा नं २ मा रहेको पञ्चकन्या माबिबाट यसबर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी बिद्यार्थीहरुलाई स्थानीय जनप्रतिनिधि र होटल व्यवसायीले आर्थिक सहयोग गरेका छन् ।
एसईई परीक्षामा सहभागी पञ्चकन्या माबिका विद्यार्थीहरुलाई हौसला मिलोस भन्ने उद्देश्यले २ नम्बर वडा अध्यक्ष सुमन श्रेष्ठको पहलमा ४८ हजार नगद संकलन गरि विद्यार्थीहरुलाई प्रदान गरिएको हो । 

पञ्चकन्या माबिका १५ जना विद्यार्थीहरु यस बर्षको एसईई परीक्षामा सहभागी भएका छन् । उनीहरुको परीक्षा केन्द्र इन्द्रसरोबर गाउँपालिकाको मार्खुमा रहेको सरस्वती बालबोधनी माबिमा परीक्षा केन्द्र रहेको छ ।
विद्यार्थीहरुलाई आवत जावतमा समस्या हुनेभएपछि उनीहरु मार्खु स्थित विद्यालय नजिकै भाडामा बसेर परीक्षा दिइरहेका छन् । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई सहयोग पुग्ने र विद्यार्थीहरुलाई अध्ययनमा समेत हौसला मिल्ने भएकाले देउरालीका सम्पूर्ण होटल व्यवसायीहरुले सहयोग गरेको देउराली सुधार समितिका अध्यक्ष सुसन श्रेष्ठले जानकारी दिए ।
सहयोग रकम हस्तान्तरणका अवसरमा विद्यालयका प्रधानध्यापक प्रेम थापा मगरले वडा अध्यक्ष सुमन श्रेष्ठ र होटल व्यवसायीहरुको सहयोगले विद्यार्थीहरुलाई परीक्षा दिलाउँन सहज भएको बताए ।

IMG_20230407_202818-1680878642.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार