२५ चैत, हेटौंडा । सशस्त्र प्रहरी बल १४ नम्बर गण हेटौंडाले मानव स्वास्थ्य र वातावरणलाई प्रतिकुल असर पुग्ने मगुर माछा ‘क्याट फिस’ नियन्त्रणमा लिएर शनिवार नष्ट गरेको छ ।
हेटौंडा ८ मा रहेको सशस्त्र पहरी बल १४ नम्बर गणबाट खटिएको सुरक्षा टोलीले बिहीबार राति १२ बजे हेटौंडा १५ चुरियामाई स्थित पुर्वपश्चिम राजमार्गबाट उक्त प्रतिवन्धित मगुर माछा ‘क्याट फिस’ नियन्त्रणमा लिएको थियो ।
सर्लाहीबाट हेटौंडा तर्फ आउँदै गरेको बा.७ ख. ६४१ नम्बरको यात्रुवाहक बस रोकि जाँच गर्ने क्रममा बसको डिक्कीमा ८ वटा सिलावरको भाडामा लुकाई छिपाई ल्याएको अवस्थामा ४८ केजी जिउँदो मगुर माछाको भुरा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका डिएसपी शैलेस श्रेष्ठले जानकारी दिए ।
अन्दाजी चौध हजार ४ सय बजार मुल्य रहेको उक्त माछाका भुरा प्रहरीले जनप्रतिनिधि, भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रतिनिधि, पत्रकार र स्थानीयको रोहबरमा हेटौडा कपडा उद्योगको परिसरमा खाडल खनेर नष्ट गरेको थियो ।
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

















