Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सामुदायिक वन उपभोक्ता महासंघ हेटौडामा न्यौपानेको नेतृत्व

ddda-1681006668.PNG

२६ चैत्र, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय महासंघ हेटौडाको दोश्रो स्थानीय अधिवेशन शनिवार सम्पन्न भएको छ । 
अधिवेशनको बन्दसत्रले शम्भु प्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा दुर्गा महत, सचिवमा नानीमाया रुम्वा र कोषाध्यक्षमा कल्पना कुमारी मगर चयन भएका छन ।
जिल्ला प्रतिनिधिमा पुरुष तर्फ साधुराम चौलागाई, झलक भुजेल र कृष्ण बहादुर अधिकारी र महिला तर्फ निर्मला न्यौपाने, रमा गोले र लक्ष्मी गौतम चयन भएका छन । 
यसैगरि प्रदेश प्रतिनिधिमा पुरुष तर्फ रामहरि चौलागाई, उत्तम प्रसाद पौडेल, केशव प्रसाद न्यौपाने र महिला तर्फ  आरती पाठक, चन्द्रादेवी विक र कल्पना थापा मगर चयन भएका छन । 
अधिवेशन सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यता एवम स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भु प्रसाद न्यौपानेको सभाध्यक्षतामा भएको थियो । 
अधिवेशनमा सामुदायिक वन उपभोक्ता महासंघ, बागमती प्रदेशका कोषाध्यक्ष निर्मला न्यौपाने, सचिवालय सदस्य रामहरि चौलागाई, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, अधिवेशन प्रतिनिधीहरुको सहभागिता थियो । 
अधिवेशनमा हेटौडा उपमहानगरपालिका क्षेत्रभित्र रहेका ४८ वटा सामुदायिक वनका प्रतिनिहिरुको सहभागिता थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार