२७ चैत्र, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) भीमफेदी गाउँपालिकाको दोश्रो स्थानीय अधिवेशन सोमवार भीमफेदीमा सम्पन्न भएको छ। सोमबार सम्पन्न अधिवेशनले शिवराम रुम्वाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । चयन गरेको फेकोफन भिमफेदी कार्य समितिको उपाध्यक्षमा रमेश कुमार थिङ, सचिवमा लक्ष्मी पुडासैनी र कोषाध्यक्षमा मखमली राना रहेका छन्।
त्यसैगरी जिल्ला प्रतिनिधिमा महिला तर्फ लक्ष्मी पुडासैनी,गोरीमाया लामा, विष्णुकुमारी थापा र पुरुष तर्फ भीम बहादुर घिसिङ, मनोज थापा र पूणर् बहादुर स्याङतान चयन भएका छन । त्यसैगरि प्रदेश प्रतिनिधिमा महिला तर्फ पञ्चमाया स्याङतान, शर्मिला महत, देवी लोप्चन र पुरुष तर्फ नवराज रायमाझी, सीताराम रुम्बा र शिवराम रुम्बा चयन भएका छन । भीमफेदी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष सोम बहादुर घलानको प्रमुख आतिथ्यता सम्पन्न अधिवेशनमा फेकोफन स्थानीय महासंघ भीमफेदीका अध्यक्ष शिवराम रुम्बाको अध्यक्षता रहेको थियो ।
अधिवेशनमा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, भीमफेदी गाउँपालिका वडा नं. ५ का वडा सदस्य रिता कुमारी मगर, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरकी निवर्तमान अध्यक्ष पञ्चमाया स्याङतान,सल्लाघारी सामुदायिक वनका अध्यक्ष तिलक प्रसाद रेग्मी,रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल ,महासंघकी सहतकर्ता सन्ध्या शिवाकोटी, स्थानीय महासंघका प्रतिनिधि लगायतकाको सहभागिता रहेको थियो ।
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...


















