२९ चैत, हेटौंडा । रौतहटको गरुडा बजारमा गोली चलको छ। गुरुडामा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीले गोली चलाउदा एक प्रदर्शनकारी घाइते भएकाे प्रहरीले जनाएकाे छ। सूचनाको माग गर्दै केही दिनदेखि गुरुडा नगरपालिकामा दीपक यादव समूहले प्रदर्शन गरिरहेका थिए। यादव समूहले नगरपालिकाको ताला फुटाउन खोज्दा प्रहरीले रोकेको थियो।
प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेपछि स्थितिलाई नियन्त्रण लिन प्रहरीले १६ सेल टियर ग्यास र हवाई फायर गरेको थियो। गोली लागेर गरुडा नगरपालिका वडा नम्बर – ५ लक्ष्मीपुरका २२ वर्षीय गजेन्द्र यादव घाइते भएका छन्। त्यसैगरी प्रदर्शनकारको ढुङ्गा प्रहारबाट ४ प्रहरी घाइते रहेको रौतहट प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको छ। प्रहरीले यस घटनामा चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयर उम्मेदवार बनेका गरूडा-७ का दिपक यादव, अभिनाश यादव, दिलिप यादव र अनिल जैसवाल छन्।घाइते यादवको दाहिने हातमा गोली लागेको उपचारका लागि अस्पताल लागिएको जनाइएको छ। स्थितिलाई नियन्त्रणमा लिन गरुडामा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...


















