Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

नवजीवन ज्योति क्लबद्वारा रक्तदान कार्यक्रमको आयोजना

२७ जनाले गरे रक्तदान

raktdan-1681388789.PNG

३० चैत, हेटौंडा । हेटौडा–६ चौघडामा रहेको वनजीवन ज्योति क्लवले नयाँ वर्ष २०८० को अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा २७ जनाले रक्तदान गरेका थिए । 
बागमती प्रदेशका सांसद एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता एवम क्लबका अध्यक्ष राजकुमार बास्तोलको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । 
कार्यक्रममा हेटौडा–६ का वडा सदस्य लेखराज ढकाल, मुना विक., क्लवका पूर्व अध्यक्ष गणेश कुमार श्रेष्ठ, श्याम प्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष श्रीराम पुडासैनी, नेपाली काँग्रसका ६ नं. वडा सभापति रामहरि तिमल्सिना, नेकपा एमाले वडा अध्यक्ष विश्वराज राई, नेकपा माओवादी वडा ईन्चार्ज होमनाथ गोतम, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, क्लवका सचिव राजकुमार फुयाँल, क्लवका पदाधिकारी, स्थानीय लगायतकाके सहभागिता थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार