२ बैशाख, हेटौंडा । चैनपुर जेसीज (प्रस्तावित) ले नयाँ बर्ष २०८० को क्यालेन्डर विमोचन गरेको छ । जेसीजले प्रकाशन गरेको क्यालेन्डर शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रममा बीच विमोचन गरिएको हो ।
जेसीजको सम्पर्क सचिवालयमा भएको कार्यक्रमका बीच मकवानपुरमा रहेका ६ वटा जेसीज शाखा अध्यक्षहरुले संयुक्त रुपमा क्यालेन्डर विमोचन गरेका हुन् ।
चैनपुर जेसीज अध्यक्ष गणेशदर्पण अधिकारी, हेटौंडा जेसीज अध्यक्ष श्रवणकुमार बर्तौला, बसामाडी जेसीज अध्यक्ष जनक भण्डारी, पालुङ जेसीज अध्यक्ष संगम कार्की, बकैया जेसीज अध्यक्ष अमोद बस्नेत र मकवानपुरगढी जेसीज (प्रस्तावित) का अध्यक्ष पुष्पराज पुडासैनीले संयुक्त रुपमा क्यालेन्डर विमोचन गरेका हुन् ।
चैनपुर जेसीजका उपाध्यक्ष मनोज बिष्टको कार्यक्रम संयोजकत्वमा भएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी मनहरी गाउँपालिका सभापति गोविन्द सापकोटा लगायतको आतिथ्यता थियो । चैनपुर जेसीज अध्यक्ष अधिकारीले क्यालेन्डर प्रकाशनमा सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गर्दै निर्माण गरिएको कार्ययोजना बमोजिम काम सहित नयाँ जेसीज स्थापनाको सार्थकता प्रमाणित गर्न लागिपरेको बताए ।
कार्यक्रममा हेटौंडा जेसीज अध्यक्ष बर्तौला, पालुङ अध्यक्ष कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए । क्यालेन्डर विमोचनसहित नयाँ बर्षको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...


















