Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पराजय भएपछि अरुलाई दोष लगाउने भ्रमको खेति बन्द गर्नुपर्छ: बानियाँ

Screenshot_20230416_14265-1681634652.jpg

३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका बागमति प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले निर्वाचनमा पराजय भएपछि अरुलाई दोष लगाउने भ्रमको खेति बन्द गर्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेस मकवानपुर-काठमाडौं सम्पर्क समितिले आयोजना गरेको नयाँवर्ष २०८० को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै सभापति बानियाँले जनतामा अरुबेला नजाने, चुनावमा मात्र जाने अनि पराजित भएपछि अर्कालाई दोष लगाउने काम अब बन्द गर्नुपर्ने बताए ।
जित्दा आफूले जितेको भन्ने हार्दा अरुले हराए भन्ने कुरा गलत रहेको भन्दै उनले यस्ता कुराले कांग्रेसलाई क्षति गर्ने बताए । सभापति बानियाँले पार्टीलाई हराउन लाग्ने जोसुकैलाई पनि कारबाही गर्नुपर्ने बताउँदै आफ्नो कमजोरी लुकाउन अरूलाई दोष लगाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । 
नयाँ वर्षले कांग्रेसमा देखिएका आन्तरिक विवाद कम गर्न सकोस् शुभकामना दिंदै उनले नयाँ उर्जाका साथ संगठन सुदृढीकरण अभियानमा जुट्न सबैसंग आग्रह गरे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार