Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

द्रूतमार्ग निर्माणको काम नाम जस्तै तिब्र हुन्छ: दाहाल

Screenshot_20230418_18222-1681821571.jpg

५ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं–तराई-मधेश द्रूतमार्ग निर्माणको काम नाम जस्तै तिब्र हुने बताएका छन् ।  द्रुत मार्गको अवलोकन पछि बकैया-५ पावसमा संचारकर्मीहरूलाई प्रतिक्रिया दिंदै दाहालले यस्तो बताएका हुन् । 
उनले कोरोना संक्रमण जोखिमले निर्माण कार्यमा केही ढिलो भए पनि कार्यप्रगतिसन्तोषजनक रहेको बताए । उनले सोमबार द्रुत मार्गबारे काठमाडौंमा ब्रिफिङ भएको र अहिले प्रत्यक्ष अवलोकन हेर्दा काम राम्रै भएको अनुभूति भएको बताए । 'ठूला–ठूला टनेलहरू बनिरहेका छन् । हिजो मात्रै पनि काठमाडौंमा ब्रिफिङ भएको थियो । कोरोनाका कारण झण्डै साँढे दुई वर्ष काम रोकिएको छ । त्यसलाई मेन्टेन गर्न केही समस्या भएतापनि अब द्रूत मार्ग द्रूत गतिमै निर्माण हुन्छ । त्यसतर्फ सरकारले पहल गर्छ ।’-दाहालले भने । 
उनले द्रूतमार्गका निम्ति आवश्यक पर्ने ऐलानी जग्गा र अन्य विषयमाथि मंगलबारको मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरि सहजिकरण गर्ने बताए । उनले जनताको चाहना बमोजिम तत्कालीन अवस्थामा आफू प्रधानमन्त्री हुँदा नेपाली सेनालाई द्रूतमार्ग निर्माणको जिम्मा दिएको बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार