Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बैशाख १० गतेको त्रिवि स्नातक तह परीक्षा बैशाख १६ गते हुने

1557972522Tribhuwan_Unive-1682066933.jpg

८ बैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले वैशाख १० गते तोकेको परीक्षा बैशाख १६ गतेका लागि सारेको छ । स्नातक तह प्रथम वर्ष वार्षिक परीक्षा अन्तरगत बैशाख १० गते हुने भनिएको परीक्षा १६ गतेका लागि सारिएको त्रिविले जारी गरेको सूचनामा उल्लेख छ । 

यस्तो छ सूचना
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०८० वैशाख ४ गतेदेखि संचालित स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा निर्वाध रुपमा सम्पन्न भइरहेको र यही मिति २०८० वैशाख १० गतेका दिन तीन स्थानमा संघिय संसदको उपनिर्वाचन तोकिएकोले उक्त दिनको परीक्षा सानं श्री निर्वाचन आयोग, श्री गृह र शिक्षा मन्त्रालयबाट पनि अनुरोध भएकोले त्रि.वि.केन्द्रीय परीक्षा संचालक समितिको मिति २०८० वैशाख ७ गतेको निर्णय अनुसार उक्त दिनको सम्पूर्ण परीक्षा स्थगित गरी २०८० वैशाख १६ गतेका दिन सोही समय र स्थानमा संचालन गर्ने निर्णय भएकोले सम्बन्धित सबै केन्द्राध्यक्ष र परीक्षार्थीहरुलाई सूचित गरिन्छ ।
२०८० वैशाख १० गते संचालन हुने विषय र समय
प्रात: ७ बजेदेखि १० बजेसम्म व्यवस्थापन संकाय)
Financial Acc and Analysis/Accounting for Financial Analysis - MGT 211
दिउँसो १२ बजेदेखि ३ बजेसम्म (मानविकी संकाय ।
English/Neapli/Hindi/Nepal Bhasha/Maithili/Sanskrit - 421
उक्त दिनका सबै परीक्षा २०८० वैशाख १६ गतेका दिन संचालन गर्न गराउन सम्बद्ध सबैलाई जानकारी
गराइन्छ ।
परीक्षा नियन्त्रक


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार