९ बैशाख, हेटौंडा । उपभोक्ता हित संरक्षण मञ्च नेपालको वागमती प्रदेशको अध्यक्षमा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौडाका अध्यक्ष राम विष्ट सर्वसम्मत चयन भएका छन् ।
मञ्चको उपाध्यक्ष वेद वहादुर खाँड धादिङ, सचिव सूर्य बोहरा चितवन, सहसचिव ईन्द्र भुजेल सिन्धुली, कोषाध्यक्ष जुना श्रेष्ठ मकवानपुर र सदस्यहरु नविन कार्की रामेछाप, कुमार लगुन दोलखा, कमल कुमार भारती सिन्धुपाल्चोक, राजकाजी डंगोल काठमाडौँ,राम प्रसाद न्यौपाने रसुवा, विमला भट्टराई चितवन, रोहीत गुरुङ सिन्धुली चयन भएका छन् ।
शनिबार हेटौडामा भएको कार्यक्रममा संस्थाका केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रमुख बासु खतिवडा, केन्द्रीय महासचिव विष्णु तिमिल्सीना, मधेश प्रदेश प्रमुख एवं केन्द्रीय उपाध्यक्ष अजय अधिकारी, उपाध्यक्ष सुवर्णप्रभा गुरागाई, केन्द्रीय उप–महासचिव एवं काठमाडौं महानगरपालीकाकी कानूनी सल्लाहकार कुमादी खरेल लगायत बागमती प्रदेशका १३ वटै जिल्लाका प्रतिनिधीहरुको उपस्थितिमा उपभोक्ता हित संरक्षण मञ्च नेपाल बागमति प्रदेश कमिटी गठन भएको थियो ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















