Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रजातान्त्रिक विचार समाज मकवानपुर अध्यक्षमा डाक्टर मान्नधर

IMG_20230429_063555-1682729518.jpg

१६ बैशाख, हेटौंडा । प्रजातान्त्रिक विचार समाज मकवानपुर अध्यक्षमा डाक्टर देवचन्द्र मान्नधर चयन भएका छन्। शुक्रवार भएको भेलाले मान्नधर नेतृत्वमा ११ सदस्य नयाँ कार्य समिति चयन गरिएको हो। समिति उपाध्यक्षमा राधाकृष्ण मैनाली, सचिवमा लिलानाथ ढुड्गेल, कोषाध्यक्षमा उर्मिला न्यौपाने, सदस्यहरुमा सावित्री अधिकारी, तेज कुमारी थापा, मेघराज फूयाल, आनन्द खतिवडा, रामआधार पाण्डे, रमा कुमारी चौलागाई र हरेराम आचार्य रहेका छन्। 
श्याम सुवेदीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमा समाजका केन्द्रीय उपाध्यक्ष डाक्टर ईश्वरी लउडरीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा समिति बागमती अध्यक्ष भरत प्रसाद दवाडि, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, समाज मकवानपुर संस्थापक अध्यक्ष केशव प्रसाद काफ्ले, डिएलए मकवानपुर अध्यक्ष कृष्णा प्रसाद न्यौपाने, शिक्षक संघ मकवानपुर अध्यक्ष गणेश प्रसाद हुमागाई लगायतको उपस्थिति रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार