२१ बैशाख, हेटौंडा । आउँदो मंसिर मसान्त सम्म हेटौंडा उपमहानगरपालिकालाई वालमैत्री स्थानिय शासन कार्यान्वयका क्रममा बालमैत्री संरक्षक शिक्षकहरुसँग अभिमुखिकरण गरेको छ ।
केन्द्रिय सरकारले आउँदो २०८७ सम्म राष्ट्रलाई वालमैत्री शासन घोषणाको तयारी गरेपछि उपमहानगरले पनि तयारी थालेको हो ।
तयारी अनुसार उपमहानगरको आयोजनामा मंगलबार बालमैत्री संरक्षक शिक्षकहरुका लागि बालमैत्री स्थानिय शासन सम्बन्धि अभिमुखिकरण गरेको हो । सामुदायीक तथा सस्थागत बिधालयका शिक्षकहरुसँगको कार्यक्रममा उनिहरुले बिद्यालय तहमा भएका क्रियाकलापको बारेमा जानकारी गराएका थिए ।
सहभागि शिक्षकहरुले बाल समुह गठनगर्दै बाल बचतको काम थालेको समुदायमा बालश्रम सम्बन्धी सचेतना सहितको काम गरेको जानकारी गराएका थिए । अभिमुखिकरणमा बालमैत्री स्थानिय शासन कार्यान्वयनका लागि आवश्यक ५१ वटा सुचकको बारेमा जानकारी गराईएको थियो ।
कार्यक्रमको सहजिकरण गर्दै महिला तथा वालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले उपमहानगरपालिकाले लिएको लक्ष्य कार्यान्वयनको चरणमा लैजानका लागि आफ्नो तर्फबाट मूमिका निर्वाह गर्न सबैलाई आवहन गरीन् । उनले मानविय बिकास बिना भौतिक बिकासको आवश्यकता महशुष नहुने भन्दै अहिले उपमहानगरले बोकेको लक्ष्य बालमैत्री शासन युक्त पालिका भएको बताइन् ।
कार्यक्रममा उपमहानगरपालिकाका पुर्वाधार बिकास तथा योजना महाशाखा प्रमुख सत्यनारायण शाह, शिक्षा शाखा प्रमुख रामचन्द्र खड्का सहित सामुदायीक र सस्थागत बिद्यालयका बालमैत्री संरक्षक शिक्षहरुको सहभागिता रहेको थियो ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

















