Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अखिल क्रान्तिकारीद्वारा हड्तालको चेतावनी

Lock-on-Door-1472480400.jpg

१३ भदौ, हेटौँडा । अनेरास्ववियु (क्रान्तिकारी) ले आफ्नो नेतालाई रिहा नगरे हड्ताल गर्ने चेतावनी दिएको छ । विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले सोमबार हेटौँडामा पत्रकार गरी प्रहरी हिरासतमा रहेकाजिल्ला सचिव प्रेम शाहीलाई रिहा नगर्ने शैक्षिक हड्तालको चेतावनी दिएको हो ।

प्रहरीले विना प्रमाण र कसुर शाहीलाई नियन्त्रणमा राखी लामो समयसम्म हिरासतमा राखेको भन्दै रिहा नगरे भदौं १६ र १७ गते जिल्लामा शैक्षिक हड्ताल गर्ने मकवानपुर इन्चार्ज प्रल्हाद गौतमले चेतावनी दिए । प्रहरीले शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यलाई कालोमोसो लगाएको आरोपमा शाहीलाई नियन्त्रणमा लिएको थियो । घटनामा आफ्नो संगठनको संलग्नता रहेको भन्दै जिल्ला उपाध्यक्ष अनिल वर्तौलाले रिहा नगरे आन्दोलनको विकल्पमा नरहेको बताए ।

माओवादी समर्थित ३ विद्यार्थी संगठनले ज्ञापनपत्र बुझाए लगतै शिक्षा अधिकारी आचार्यलाई कालोमोसो दलिएको थियो । घटनास्थलमा नेकपा माओवादीको नाममा पर्चा भेटिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार