Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चपसंघ मकवानपुरले घिमिरे, अधिकारी र ईकुलाई सम्मान गर्ने

dda-1684026020.jpg

३१ बैशाख, हेटौंडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसरको अवसरमा तीनजनालाई पुरस्कृत एवं सम्मान गर्ने भएको छ ।
जेष्ठ ७ गते पर्ने चलचित्र पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८० बाट बरिष्ठ पत्रकार राजन घिमिरे, चलचित्र पत्रकारिता पुरस्कार–२०८० बाट पोष्टराज अधिकारी कुमार र कलाकर्मी सम्मान–२०८० बाट कलाकार सुलेमान शंकर ईकुलाई पुरस्कृत गर्ने भएको हो ।
चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाको शनिबार बसेको कार्यसमिति बैठकले घिमिरेलाई नगद १० हजार सहित सम्मानपत्रको राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको संघका अध्यक्ष कपिल खड्काले जानकारी दिए । 
घिमिरे चलचित्र पत्रकार संघका संस्थापक कार्यसमित सदस्य समेत हुन् भने उनि करीब तिन दशक देखी पत्रकारीता क्षेत्रमा क्रियाशिल रहेका छन् ।
यस्तै सघले यो बर्षको चलचित्र पत्रकारिता पुरस्कार–२०८० बाट चलचित्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष पोष्टराज अधिकारी कुमारलाई प्रदान गर्ने भएको छ । अधिकारीलाई नगद ५ हजार सहित सम्मानपत्र प्रदान गरीनेछ । 
उक्त अबसरमा मकवानपुरमा जन्मभई राष्ट्रिय कलाकारितामा जम्न सफल कलाकारहरुलाई सम्मान स्वरुप हरेक वर्ष प्रदान गर्दै आएको चलचित्रकर्मी सम्मानबाट यो वर्ष कलाकर्मी सम्मान–२०८० बाट कलाकार सुलेमान शंकर ईकुलाई प्रदान गर्न लागिएको अध्यक्ष खड्काले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार