Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बिपदको प्रमुख कारण डोजरे विकास संस्कृतिः प्रदेश मन्त्री श्रेष्ठ

dagg-1684454687.JPG

५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला मन्त्री गगानारायण श्रेष्ठले बिपद्को मुख्य कारण डोजरे संस्कृतिको विकास भएको बताएका छन् ।
बिहीबार चितवनको नारायणी किनारमा आयोजना गरिएको जल उद्दार संयुक्त अभ्यास कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारले  वातावरण मैत्री विकासको बारेमा गम्भीरतापूर्वक सोच्न नसक्दा बिपद्को सामना गर्नुपरेको बताए ।
उनले असिमित आवश्यकताहरुलाई सम्बोधन र समाधान गर्ने क्रममा जथाभावी भौतिक पूर्वाधार निर्माण गरिनु बिपद्को प्रमुख कारण बन्न गएको दावी गरे । मन्त्री श्रेष्ठले जनताको सबैभन्दा नजिक रहेको स्थानीय सरकारका प्रतिनिधिहरुको विकासको संस्कृति निर्माण गर्नेतर्फ ध्यान दिन जरुरी रहेको बताए ।
उनले नीति निर्माणमा भोटको राजनैतिक सोचले काम गर्दा पनि प्रकृतिको विनाश बढ्दै गएको भन्दै यसतर्फ सचेत रहन र वडा स्तरमा बिपद् स्वयमसेवकहरु तयार गरि समुदायस्तरमा बिपद् सम्वन्धी जनचेतना अभियान सन्चालन आवस्यक रहेको मा मन्त्री श्रेष्ठले जोड दिए ।
मन्त्रालयका सचिव ध्रुव गैँडाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेनाका बाहीनीपति होमनाथ दवाडी, चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, बागमती प्रदेश प्रहरीका कार्यालय प्रमुख किरण राणा, सशस्त्र प्रहरी बलका बाहीनीपति लक्षमण बहादुर सिह, मन्त्रालयका उपसचिव दिपक न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार