६ जेठ, बकैया । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले ब्यवस्था परिवर्तन गर्न जनताले दशकौ योगदान गरेकाले अब जनप्रतिनिधि र पार्टीका नेता कार्यकर्ताहरु जनताको अवस्था परिवर्तन गर्न लाग्नुपर्ने बताएका छन् ।
बकैया गाउँपालिकाको शनिबार हात्तसुँढेमा गाउँपालिकास्तरीय सम्मेलन बोल्दै प्रमुख अतिथि नेता बानियाँले जनताको पटक÷पटक योगदान गरेर ब्यवस्था परिवर्तन भैसकेकोले अब पार्टीको संगठन सुदृढीकरण गर्दै जनताको अबस्था परिवर्तन गर्न दिलोज्यान दिएर लाग्न कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।
सम्मेलनमा गाउँपालिकाका वडासभापति, जनप्रतिनिधि, स्थानीय नेता तथा कार्यकर्ता पंक्तिबाट उठेका जिज्ञासाको जवाफ दिंदै नेता बानियाँले विगतमा नमिलेको असन्तुष्ट मनहरु मिलाएर कांग्रेसले स्थानीयस्तरमा गरेका विकासनिर्माण र जनताको पक्षमा गरेका कामकार्वाहीको बारेमा जनतालाई बुझाउँदै तिव्ररुपमा संगठन विस्तारमा लागि देशकै नमुना गाउँपालिका बनाउन निर्देशन दिए ।
कांग्रेसको केन्द्रीय परिपत्र बमोजिम वडा, गाउँपालिका, जिल्ला र प्रदेशको भेला गर्ने कार्यक्रमअन्तर्गत कांग्रेस बकैया गाउँपालिकाको सम्मेलन भएको हो । कांग्रेस बकैया गाउँपालिका सभापति दिलबहादुर भोम्जनको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति बानियाँको प्रमुख आतिथ्यतामा भएको गाउँपालिका सम्मेलनमा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, उपसभापति धर्म लामिछाने, सहसचिव ताराचन्द्र बजगाई निशान, संघीय सभापति दामोदर खनाल, कांग्रेस नेता चन्द्र राई, बकैया गाउँपालिका उपसभापति लोकेन्द्र माझीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

















