Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरको* साधारणसभा सम्पन्न

IMG_20230520_212424-1684597213.jpg

५ जेठ, हेटौंडा । जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरको शनिवार तेस्रो *साधारणसभा सम्पन्न भएको छ। जिल्ला समन्वय समिति का प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यता तथा मकवानपुर उद्योग वाणिज्य संघका बरिस्ठ उपाध्यक्ष अनिल अग्रवालको  विषेश आतिथ्यतामा  र संघका अध्यक्ष रामहरी तिम्लसिनाको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा व्यवसायी सम्मान २०७९ वाट बाबा शु-सेन्टर संचालक  गणेश दास बानियाँ लाई सम्मान गरिएको छ । 
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वस्तुगत उपाध्यक्ष राजु अधिकारी ,मकवानपुर उद्योग वाणिज्य संघका पूर्व महासचिव महेन्द्र राउत,उद्योग वाणिज्य संघका सदस्य तेजराज अधिकारी ,कपडा  तथा तयारी पोसाक व्यवसायी संघका अध्यक्ष नेत्र प्रसाद खतिवडा फर्निचर व्यवसायी संघ मकवानपुर का अध्यक्ष कृष्ण अर्याल ,मोवाइल एसोसियसन अफ नेपाल का पूर्व अध्यक्ष दिनेश लामा लगायत संघका पदाधिकारीको उपस्थिति रहेको छ ।

* साधारणसभा सम्पन्न हुनुपर्नेमा अन्यथा भएकोले सच्चाएका छौ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार