Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा लागुऔषधसहित ३ जना पक्राउ

IMG_0837-1684665773.png

७ जेठ,हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडाबाट लागू औषध सहित तिन युवकलाई पक्राउ गरेको छ ।प्रहरीले हेटौंडा १ चौकीटोलबाट लागूऔषध गाँजा सहित तीन जनालाई पक्राउ गरेको हो ।
त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा-१ चौकीटोलमा काठमाडौबाटं हेटौंडातर्फ आउदै गरेको बिआर शुन्यएक बिएन १५१८ नम्बरको भारतीय कारलाई चेकजाचका क्रममा ९२ किलो लागूऔषध गाँजा सहित तीन जनालाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा कार चालक भारत मोजफुरका १८ बर्षीय अमित कुमार, कारमा सवार पर्सा सिखरमाई गाउँपालिका–९ का ५० बर्षीय नैमुदिन मिया र कारमा सवार मकवानपुर कैलाश गाउँपालिका–१० बाझोखेतका ६० बर्षीय बुद्धिमान थोकर रहेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा परेका तिन जना विरुद्ध आवश्यक कारवाही तथा अनुसन्धान प्रकृया सुरु गरिएको  प्रहरीले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार