८ जेठ, हेटौंडा । सुर्तिजन्य पदार्थको सेवन र यसबाट लाग्ने रोगको रोकथामका विषयमा हेटौंडामा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । महिला सशक्तिकरण तथा गरिबी निवारण समुह नेपाल मकवानपुरको आयोजना तथा नेपाल सरकार स्वास्थ्य कर कोषको कार्यालय काठमाडौंको सहयोगमा अभिमुखीकरण भएको हो ।
कार्यक्रमका सहभागीहरुले पछिल्लो समय सुर्तिजन्य पदार्थ तथा लागूऔषधको सेवनमा युवाहरु फसेको भन्दै सरकारी तथा गैरसरकारी संस्था मिलेर काम गर्नुपर्ने धारणा राखेका थिए । खुलारुपमा विक्री वितरण हुँदै आएको सुर्तिजन्य पदार्थमा कडाई गर्नुपर्ने सहभागीहरुको माग थियो ।
युवा जागरणका लागि भएको अभिमुखीकरणमा नेपाली कांग्रेस प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बानियाँले देशको कर्णधारका रुपमा रहेका युवाहरु कुलतमा फस्नु दुःखद भएको बताए ।
संस्थाकी अध्यक्ष इन्दिरा न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री एकलाल श्रेठ, प्रदेशसभा सदस्य प्रेमबाहादुर पुलामी, महिला सशक्तिकरण तथा गरिबी निवारण संस्थाका संरक्षक माइकल रामचन्द्र अर्याल, सल्लाहकार बुद्ध लामा, भीमसेन महत, हेटौंडा ५ नम्बर वडा अध्यक्ष सुशिल घिमिरे, नगर सम्वन्य सचिव हर्करत्न लामा लगायतको आतिथ्यता रहेको थियो ।
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

















