Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सुनगाभा बहुउद्धेश्यीय सहकारीको स्थापना दिवस

sungava-1684845604.JPG

९ जेठ, हेटौंडा । हेटौडा–६, चौघडामा रहेको सुनगाभा बहुउद्धेश्यीय सहकारी संस्थाको २४ औं स्थापना दिवस मंगलवार सम्पन्न भएको छ । सहकारी संस्थाको आफनै भवनमा संस्थाले स्थापना दिवस मनाएको हो । 
कार्यक्रममा सहभागिहरुले संस्थाद्वारा सञ्चालित सुनगाभा शिक्षा निकेतनले गरेका शैक्षिक गतिविधी सन्तोषजनक रहेको र भविष्यमा मन्टेश्वरी कक्षा सञ्चालन गर्नु पर्नेमा जोड दिएका थिए । 
कार्यक्रममा संस्थापक अध्यक्ष बासुदेव अधिकारीले संस्थाको गतिविधिहरुको बारेमा जानकारी गराउनुका सथै विद्यालयका प्रिन्सिपल अरुण पराजुलीले विद्यालयको गतिविधिको बारेमा प्रकाश पारेका थिए । 
शिक्षाविद बद्री बहादुर पाठकको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका सचिव नारायण प्रसाद अधिकारी, सञ्चालक हिमाल पौडेल, शेयर सदस्य अर्जुन प्रसाद चौलागाई, शिक्षक, शिक्षिका, कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । 
सुनगाभा बहुउद्धेश्यीय सहकारी संस्थाद्वारा सञ्चालित सुनगाभा शिक्षा निकेतनमा ६ सय ५० जना विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयले जनाएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार