१५ जेठ, काठमाडौं । ग्राहकहरूको सजिलोका लागि अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ आउटलेट खोल्ने क्रमलाई निरन्तरता दिएको जनाएको छ । क्लासिक टेकले आफ्ना ग्राहकहरूका लागि देशभर १०४ आउटलेट स्थापना गरेको हो । पछिल्लो समय कम्पनीले गैरीधारा, थानकोट, चाबहिल , थली, केराबारी , पुष्पलाल चोक र बुधबारेमा आउटलेट विस्तार गरेको हो ।
कम्पनीले ग्राहकले क्लासिक टेकको कार्यालय नपुगी एपबाट फोन बाट नै इन्टरनेट सम्बन्धी गुनासो, सापटी, महसुल भुक्तानी लगायत अरु सुबिधाहरु लिन सक्ने जनाएको छ । उसले झन्झटमुक्त कारबारका लागि अनलाइन भुक्तानीहरूमा सरलता ल्याएको छ । यसका लागि नेपालको सबैजसो अनलाइन वालेट ईसेवा, फोनपे, प्रभु पे, माईपे, आएमई पे, डेबिट क्रेडिट कार्ड, नेपाल पे, कनेक्ट आईपिएस जस्ता भुक्तानी प्रदायकहरूसँग साझेदारी गरिसकेको छ । अनलाइनबाट भुक्तानी गर्दा ग्राहकलाई आकर्षक क्यास ब्याक, बोनस र राउटर अपग्रेडको सुविधा रहेको कम्पनीले जनाएको छ ।
क्लासिक टेक मोबाइल एपबाट प्रयोगकर्ताहरूले केही ट्यापहरू मार्फत ग्राहकहरूले बिल भुक्तानीहरू, खाता व्यवस्थापन, प्याकेज जडानसहित विभिन्न सेवाहरू पहुँच गर्न सक्छन् । एपबाट कम्प्लेन दर्ता, पासवर्ड परिवर्तन, म्याक फिल्टर, रिफर, रिचार्ज, स्पिड टेष्ट जस्ता सुविधा उपयोग गर्न सकिन्छ भने सपोर्ट टिकट दर्ता गरेको २ घण्टामा सेवा प्राप्त हुने कम्पनीको दावी छ ।
नवीनतम प्राविधिक विकासलाई ध्यानमा राख्दै कम्पनीले न्यूनतम मुल्यमा अत्याधुनिक प्रविभो ५ गिगाहर्ज ड्व्यल व्याण्ड राउटरहरू र सेट-टप बक्सहरू प्रदान गर्दै गएको छ, जसले ग्राहक हरुलाई उच्च-गतिको इन्टरनेटको सुबिधा लिन सहज बनाउने कम्पनीको भनाई छ । सेवा सुविधाबारे जानकारी लिन र सेवाका लागि कम्पनीले १६६००१५०९९९ उपलब्ध गराएको छ ।
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...






-1786686763.jpg)











