१५ जेठ,हेटौंडा । नेपाली कांग्रेसको वडा, गाउँपालिका, क्षेत्र, संघीय, जिल्ला र प्रदेशको सम्मेलन गर्ने केन्द्रीय परिपत्र बमोजिम नेपाली कांग्रेस भीमफेदी गाउँपालिकास्तरीय सम्मेलन सम्पन्न भएको छ ।
कांग्रेस भीमफेदी गाउँपालिकाका सभापति सञ्जिव श्रेष्ठको सभाध्यक्षता एवं कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सोमबार भिमफेदी-२ भैसेमा गाउँपालिकास्तरीय सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनमा बोल्दै नेता बानियाँले कांग्रेसले जनताको बलमा पटक/पटक संघर्ष र योगदान गरेर ब्यवस्था परिवर्तन भैसकेकोले अब पार्टीको संगठन सुदृढीकरण गर्दै जनताको अबस्था परिवर्तनमा लाग्न कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि अनुरोध गरेका छन्।
सम्मेलनमा गाउँपालिकाका वडासभापति, जनप्रतिनिधि, स्थानीय नेता तथा कार्यकर्ता पंक्तिबाट उठेका जिज्ञासाको जवाफ दिंदै नेता बानियाँले विगतमा नमिलेको असन्तुष्ट मनहरु मिलाएर कांग्रेसले स्थानीयस्तरमा गरेका विकासनिर्माण र जनताको पक्षमा गरेका कामकार्वाहीको बारेमा जनतालाई बुझाउँदै व्यक्तिमुखी भन्दा पनि जनतामुखी हुन आग्रह गरेका छन्।
कार्यक्रममा कांग्रेस बागमती प्रदेश सदस्य जानकी लामा, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, जिल्ला उपसभापति आनन्द कठायत, जिल्ला सदस्यद्वय आनन्द पराजुली र गोपी लामा, मकवानपुर क्षेत्र नम्बर २ ख का प्रदेश सभापति खड्ग गोपाली, कांग्रेस नेताद्वय यतिराज सापकोटा र नारायणबहादुर थापा, कांग्रेस भीमफेदी गाउँपालिका सचिव सुमित्रा थिङ्ग, तरुण दल भीमफेदी सचिव रमेश थिङ्गलगायतले मन्तव्य व्यक्त। गरेका थिए ।
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















