१६ जेठ, हेटौंडा । हेटौंडा-५ को पिप्ले शहरी स्वास्थ्य केन्द्रले बालज्योती माविबाट किशोरी शिक्षा कार्यक्रम शुरु गरेको छ । हेटौडा उपमहानगरपालिका ५ नम्बर वडा कार्यालयको सहयोगमा किशोरी शिक्षा कार्यक्रम शुरु गरेको हो ।
हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा एवं बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिन्द्र पोखरेलको अध्यक्षतामा अभियानको उद्घाटन भएको हो ।
कार्यक्रममा वडा अध्यक्ष सुशील घिमिरे, वडा सदस्यहरु ज्ञान बहादुर थापा, राम राई, रन्जिता सिलवाल र भगवती बिक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख बानियाँले विद्यालयमा किशोरी शिक्षा हेटौंडाकै नमूना कार्यक्रम भएकोले यसले किशोरीहरुको स्वास्थ्य र सुरक्षामा महत्वपुर्ण सहयोग पुग्ने बताए ।
वडाध्यक्ष घिमिरेले किशोरी लक्षित महत्वपुर्ण कार्यक्रम छनौट गरेको स्वास्थ्य केन्द्रको अभियानमा वडाको सधैं साथ र सहयोग रहने प्रतिबद्धता जनाए । बाल ज्योति माविमा भएको अभिमुखिकरण कार्यक्रममा ५० जना किशोरीहरुको सहभगीता रहेको बताउँदै स्वास्थ्य केन्द्र प्रमुख दुर्गा दाहालले वडाका रहेका सबै बिद्यालयमा किशोरीहरुलाई किशोराबस्थाको स्वास्थ्यबारे अभिमुखिकरण गरिने जानकारी दिइन् ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















