Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सामुदायिक वन उपभोक्ता महासंघको स्थापना दिवसमा हेटौंडामा गोष्ठी

IMG-5d8b63876219ef9000f10-1685615193.jpg

१८ जेठ, काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघको २८ औं स्थापना दिवसको अवसरमा बिहीबार हेटौंडामा गोष्ठीको आयोजना गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको आयोजनामा सामुदायिक वन समूहको दिगो व्यवस्थापन तथा आगामी कार्यदिशा विषयक गोष्ठी गरिएको हो ।
महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईंको सभाध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्यहरू रामेश्वर बोहरा, नारायणप्रसाद नेपाल, रामहरी चौलागाईं, बागमती प्रदेश अध्यक्ष विनोद सापकोटा, राप्ती वन डिभिजन कार्यालयका वन अधिकृत बच्चुराम सुवेदी, महासंघ जिल्ला उपाध्यक्ष  ठूलीमाया मोक्तान लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले राज्यबाट विभिन्न समयमा हचुवाको भरमा ल्याइने नीतिले वन व्यवस्थापनमा समस्या परेको बताउँदै दिगो वन व्यवस्थापनका लागि स्पष्ट नीति आवश्यक रहेको छ । उनीहरूले यसका लागि राज्यसंग सहकार्य गरि सामुदायिक वन व्यवस्थापनमा देखिएका समस्या समाधानका लागि पहल गरिनुपर्ने बताए । राज्यले सामुदायिक वनमाथि तेहेरो कर तिर्नु परिरहेकाले यसलाई एकद्वार प्रणालीमा लैजानुपर्ने बताएका थिए ।
कार्यक्रममा स्थानीय वन महासंघका प्रतिनिधि, जिल्ला महासंघका प्रतिनिधि र सामुदायिक वन समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार