Email :- prastakhabar@gmail.com
IMG-a28a0eeff86c1849c3d54-1688573601.jpg

समाज

वातावरण दिवसमा हेटौंडामा साईकल र्यालि एवं सम्मान कार्यक्रम

Screenshot_20230603_14171-1685781200.jpg

२० जेठ, हेटौंडा । विश्व वातावरण दिवस-२०८० को अवसरमा हेटौंडामा साइकल र्याली एवं सम्मान कार्यक्रम भएको छ । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा वातावरणीय सचेतना मुलक साईकल र्याली तथा सम्मान कार्यक्रम भएको हो । 
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वातावरण समिति प्रमुख एवं वडा नम्बर १० का वडा अध्यक्ष फुर्वा लामाको प्रमुख आतिथ्यता र वडा नम्बर १५ का वडा अध्यक्ष दीपक खड्काको आतिथ्यता कार्यक्रम भएको थियोे । 
कार्यक्रममा हेटौंडाको पर्यटन, स्वास्थ्य र साईकल अभियानमा महत्वपुर्ण भूमिका निर्वाह गर्नुहुने दिपेन्द्रचन्द ठकुरी, संगित श्रेष्ठ, शैलेस मानन्धर, मरणोपरान्त नरेशलाल श्रेष्ठलाई सम्मान गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Screenshot_20230718_19014-1689686225.jpg
Hetauda-Campus-1691121351.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बम विस्फोटमा कम्तीमा ५० जनाको मृत्यु
u7tdgmvo_mastung-blast-pa-1695982843.jpg

१२ असोज, हेटौंडा । पाकिस्तानको मस्तुङ शहरमा बम विस्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ। विस्फोटमा परी...

एमाले बागमती प्रदेश अध्यक्षमा दाहाल र ढुंगेलबीच प्रतिष्पर्धा हुने
emale-bagmati-adakchya-1695958126.jpg

१२ असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिष्पर्धा...

गण्डकी प्रदेशका मुख्यमन्त्री र अमेरिकी उपविदेश मन्त्रीबीच भेटवार्ता
cm-photo1-1695957340.jpg

१२ असोज, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनीबीच...

प्रधानमन्त्री दाहाल आज छेन्दु जाँदै
20230929_065649-1695950016.jpg

१२ असोज, काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज चीनको छेन्दु जाँदै छन् ।...

कटुवा पेस्तोलसहित एक भारतीय युवक पक्राउ
pestol1617003040-1695949489.jpg

१२ असोज, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका-५, खयरबनी चोकबाट प्रहरीले कटुवा पेस्तोलसहित एक भारतीय युवकलाई...

मकवानपुरमा मुद्दा र पक्राउ पर्ने बढे
Capture-1695949231.JPG

१२ असोज, हेटौंडा । मकवानपुरमा विभिन्न प्रकृतिका घटना, मुद्दा र त्यसमा संलग्नहरु पक्राउ पर्नेको संख्या बढ्दो...

हेटौंडामा १० जना खेलाडीको बीमा, बक्सिङ खेलाडीलाई सम्मान
Capture-1695948973.JPG

१२ असोज, हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिले १० जना खेलाडीहरुको ५ लाख रुपैयाँका दरले सामुहिक दुर्घटना...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1695948757.jpg

१२ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। हाल देशको पहाडी भू-भागमा आंशिक...

हेटौडामा सामुदायिक वन सम्वन्धि समन्वय बैठक
facofan-1695913774.jpg

११ असोज, हेटौँडा । सव डिभिजन वन कार्यालय, हेटौडाको आयोजनामा विहिवार हेटौडामा समन्वय बैठक बसेको छ । सव डिभिजन वन...

थप समाचार
Aayurbed-Kendra-Adv-16849-1687058287.jpg