Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौँडा बजारको सडक विस्तार गर्न उपमहानगरको सर्वसम्मत निर्णय

htd-bazzar-bistar-1688210298.jpg

prastakhabar file photo

१६ असार, हेटौँडा ।  हेटौँडामा विगत ६ बर्ष देखि चर्चामा रहेको २५ मिटर सडक विस्तार अभियानमा उपमहानगरको  सर्वसम्मत निर्णयसँगै सडक विस्तार कार्यमा स्थानीय सरकारको साथ रहने देखिएको छ । हेटौँडा उपमहानगरपालिकाले सडक विस्तार कार्यमा सर्वसम्मत निर्णय गरेको छ । उपमहानगरपालिकाको शनिबार सम्पन्न १३ औं नगरसभाको दोस्रो वैठकले सडक विस्तार कार्य गर्न सर्वसम्मत निर्णय गरेको हो ।आज बसेको १३ औँ नगरसभाको दोस्रो वैठकमा सहभागी भएका १९ वडाका  सम्पूर्ण जनप्रतिनिधिले उठेर तालि बजाएर सर्वसम्मतरुपमा सडक विस्तार गर्ने निर्णय गरेको उपमहानगरका प्रवक्त हेटौँडा–१ का वडाध्यक्ष सविन न्यौपानेले बताएका छन् । उनले सडक विस्तार पछि उत्पन्न हुने समस्या र व्यवसायीहरुको व्यवस्थापन, क्षतिपूर्तिका लागि उपमहानगरले सम्बन्धीत निकायलाई पहल र समन्वय गर्ने प्रवक्ता न्यौपानेले जनाएका छन् । 
यता डिभिजन सडक कार्यालयले हेटौंडाले असार १० गते हेटौँडा बजार क्षेत्रमा सडकको २५ मिटर भित्र पर्ने घरटहार र संरचना हटाउन ३५ दिने सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरेको थियो । २०७४ सालमा सुरु भएको अभियान अदालतको स्टे अर्डरमा रोकिएको थियो । यता सडक विस्तार अभियान राजनैतिक दलहरुको मतको मसला बन्दै आएको छ ।  सडक विस्तार अभियानका फरक फरक तर्क आउने गरेको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

माथिल्लो त्रिशूली-१ बाट १३ शव निकालियो
Trishuli-3A-tunnel-safai-1789785679.jpg

३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...

संविधान दिवस मनाइँदै
Screenshot_20260919_08223-1789785461.jpg

३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1789785227.jpg

३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

१३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
Screenshot_20260918_16443-1789729269.jpg

२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
nirmala-swarnim-vet-17896-1789696798.jpg

२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1789695939.jpg

२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...

थप समाचार