Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

धनगढीमा दुई वडा अध्यक्ष सहित १० जना पक्राउ

juwa-tas-1690958875.jpg

१७ साउन,चिसापानी । प्रहरीले कैलालीको धनगढीबाट डोटीका दुई वडा अध्यक्षसहित १० जना पक्राउ परेका छन् । मंगलबार राति धनगढी उपमहानगरपालिका–४ बसपार्कमा रहेको कलेल होटेलबाट हारजित हुनेगरी जुवातास खेलिरहेको अवस्थामा डोटिको पूर्वचौकी गाउँपालिका–२ का वडाध्यक्ष योगेन्द्र ठकुल्ला र सोही गाँउपालिका वडा नम्बर ५ का वडाअध्यक्ष खडक साउद सहित अन्य  ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

प्रहरीले उनीहरुको साथबाट १ लाख ४ हजार ८१० रूपैयाँसमेत बरामद गरेको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जनाएका छन् ।  अन्य पक्राउ पर्ने होटेल सञ्चालक तेजबहादुर कलेल, सिलगढी खानेपनी तथा सरसफाइका कर्मचारी ३० वर्षीय सुजित खड्का, पूर्व चौकी–६ का पुरनबहादुर खड्का, देवबहादुर खड्का,यस्तै गोदावरी नगरपालिका–३ का ३२ वर्षीय कुवेर खड्का, पूर्व चौकी–२ का धनबहादुर विष्ट, ३५ वर्षीय अमित बोहरा र दिपायल–सिलगढी नगरपालिका–६ का अविनाश कठायत रहेको जनाइएको छ । पक्राउ परेका माथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
nirmala-swarnim-vet-17896-1789696798.jpg

२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1789695939.jpg

२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789695694.jpg

२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

थप समाचार