Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडा-१९ बस्तीपुरको खुस्बु बेकरीमा सिल, ३ पसल जरिवानामा

silbandi_tala-1691138437.jpg

सांकेतिक तस्विर

१९ साउन, हेटौंडा । हेटौंडामा अनुगमन टोलीले एक बेकरी उद्योगमा सिल गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको नेतृत्वको अनुगमन टोलीले हेटौँडा-१९ बस्तीपुरको खुस्बु बेकरी उद्योगमा सिल गरेको हो । 
उद्योगले गत २०७७ सालदेखि नवीकरण नगरेको र खाद्य अनुज्ञापत्रसमेत नवीकरण नभएको, बेकरीले उत्पादन गरेको खाद्य सामग्रीमा अखाद्य वस्तु प्रयोग गरिएको, उत्पादित वस्तुमा लेबल नभएको, नापतौल उल्लेख नगरिएको, उद्योगमा उत्पादन तथा बिक्री तथा अनुमति नभएका गुट्खा, चकलेट, मिठाइलगायतका सामग्री फेला परेपछि उद्योगको मेसिन र उत्पादित सामग्री भण्डारण कक्षमा सिल गरेर २ लाख ५० हजार रुपैयाँ जरिवानासमेत गरेको घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरकी प्रमुख टीका शर्माले जानकारी दिइन् । उद्योगलाई तीन दिनभित्र सम्बन्धित कार्यालयहरूबाट नवीकरण तथा अनुज्ञापत्र नवीकरण गरी कार्यालयमा उपस्थित हुन भनिएको छ।
अनुगमन टोलीले बस्तीपुरको सन्तोष किराना पसल, न्यु पराजुली स्टोर्स र दोर्जे सिन्तानले सञ्चालन गरेको किराना तथा मासु पसललाई १०-१० हजारका दरले जरिवाना गर्नुका साथै सचेत गराएको छ ।
अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर, जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौँडा उपमहानगरपालिका र उपभेक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरूको सहभागिता थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार