३२ साउन,हेटौँडा । हेटौँडा–२ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसमा प्राध्यापक नियुक्तिको विषयलाई लिएर पाँच विद्यार्थी संगठन आन्दोलित भएका छन् ।
क्याम्पसको नेपाली विषयको प्राध्यापक रामचन्द्र सुवेदीको सेवानिवृत पश्चात क्याम्पसलाई नेपाली विषयको प्राध्यापक आवश्यक परेकोले एक जना प्राध्यापकको विज्ञापन आह्वान गरेको तर अवैधानिक रुपमा तीन जना प्राध्यापक नियुक्त गरिएको भन्दै कांग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द« निकट अखिल (क्रान्तिकारी), नेकपा एस निकट अनेरास्ववियू, राप्रपा निकट राप्रविस, विप्लव निकट अखिल (क्रान्तिकारी) आन्दोलित बनेका हुन् । निर्णय सच्चाउन विहीबार क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायलाई उनीहरुले ४८ घण्टे अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएका छन् । क्याम्पसको विधि विधान भन्दा बाहिर रहेर क्याम्पस प्रशासन र व्यवस्थापन समितिले नियुक्त गरिएको प्राध्यापकहरुलाई तत्काल हटाउन संयुक्त विद्यार्थी संगठनको माग रहेको अध्यक्ष ने वि संघ क्याम्पस सभापति बुद्ध बहादुर ब्रम्हले जनाकारी दिएका छन् । निर्णय सच्चाउन ४८ घण्टा दिएका छौँ,निर्णय नसच्चिए आन्दोलनमा जानेछौ ब्रम्हले भने । यता स्वतन्त्र विद्यार्थी युनियनलृ पनि निर्णय सच्चउन क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाइसकेको छ ।
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...


















