Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

मउवासंघको टोलीबाट उद्योग र बाणिज्यमन्त्रीसँग भेट

औद्योगिक समस्या समाधानमा पहल गर्ने मन्त्री जोशीको भनाई

Minister-Meet-1472813007.jpg

१७ भदौ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघका महासचिव महेन्द्र राउत नेतृत्वको एक टोलीले उद्योगमन्त्री नवीन्द्रराज जोशी र बाणिज्य मन्त्री रोमी गौचन थकालीसँग भेट गरेको छ ।

भेटमा टोलीले मकवानपुरको आर्थिक क्षेत्रको समस्याबारे अवगत गराउँदै समाधानका लागि आग्रह गरेको थियो । टोलीले उद्योगमीमन्त्री जोशीसँगको भेटमा हाल बन्द रहेको बसामाडीको युनिलिभरको समस्या समाधानका बारेमा छलफल गरेको छ । पुरानो औद्योगिक क्षेत्र रहेको मकवानपुरलाई लोडसेडिङमुक्त गराउन आवश्यक पहलका लागि जोशीको ध्यानाकर्षण गराएको महासचिव राउतले बताए । जोशीले उद्योगी व्यवसायीको समस्या समाधानका बारेमा आफुले सम्बन्धित निकायलाई निर्देशन दिने बताए । उनले उद्योग व्यवसाय फस्टाए मात्रै देश विकास हुने र बेरोजगारीको संख्यामा समेत कमी आउने भएकाले यसबारे सरकार गम्भिर रहेको दावि गरे ।
बाणिज्य मन्त्री थकालीसँगको भेटमा समस्याको रुपमा रहेको न्युन विजकीकरणबारे छलफल भएको थियो । टोलीले बजार अनुगमनलाई विक्रेतामा मात्रै सिमित गर्नु भन्दा उद्योगसम्म विस्तार गर्नुपर्ने सुझाव दिएको थियो । मन्त्री गौचनले मन्त्रीपरिषदमा गरि समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । तस्विर सौ.–मउवासंघ


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार